गृहपृष्ठ निर्वाचन आयोगको आयुक्तमा दिनेश थपलिया सिफारिस

निर्वाचन आयोगको आयुक्तमा दिनेश थपलिया सिफारिस

निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।

प्रकाशित समय १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु