गृहपृष्ठ एनसिसी बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलिसी पाइने

एनसिसी बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलिसी पाइने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री हुने छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरे ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु