गृहपृष्ठ कोरोना भाइरसको प्रकोप फैलिएपछि मेरिल्याण्डमा संकटकाल घोषणा

कोरोना भाइरसको प्रकोप फैलिएपछि मेरिल्याण्डमा संकटकाल घोषणा

अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि संकटकाल घोषणा गरिएको छ ।

संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ । दुईजना दम्पत्ति हुन् भने एकजनाको उमेर ५० को हाराहारीमा रहेको बताइएको छ ।

त्यहाँका गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको बताएपछि सो ठाउँमा संकटकाल घोषणा गरिएको हो । (एजेन्सी)

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु