गृहपृष्ठ काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु