गृहपृष्ठ काठमाडौं उपत्यकामा थप ४४५ जनालाई कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ४४५ जनालाई कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार काठमाडौं उपत्यकामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु