गृहपृष्ठ संसद विघटनको औचित्य बताउन देशवासीलाई सम्बोधन
संसद विघटनको औचित्य बताउन देशवासीलाई सम्बोधन
प्रधानमन्त्री खड्गप्रसाद ओलीले आइतबार हठात् रुपमा संसदको विघटन गरेपछि आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसाे ३:०० बजे देशवासीका नामा सम्बाेधन गर्नेछन् ।
प्रकाशित समय १३:२६ बजे

















