गृहपृष्ठ संसद् विघटनलाई अब असंवैधानिक कदम भन्न मिलेन : वामदेव गौतम

संसद् विघटनलाई अब असंवैधानिक कदम भन्न मिलेन : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्न नमिल्ने बताएका छन् । संसद् विघटनसम्बन्धी रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएकाले यो संवैधानिक विषय भएको उनको तर्क थियो ।

‘मैले असंवैधानिक कदम भनेँ । तर, अब भन्ने छैन । यससम्बन्धी रिट संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक भन्न मिल्दैन । यो संवैधानिक विषय हो,’ बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेता गौतमले भने ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु