गृहपृष्ठ राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ

राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ

Jhakri_NewsKarobar

सरकारले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको छ ।

झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको इशारामा हिँडेको भन्दै उग्र भाषण गरेकी थिइन भने बुधबार नेकपाको विरोध सभामा पनि विरोधमा बोल्न पाइन्छ भन्ने भाषण गरेलगत्तै सरकारले उनीविरुद्ध राज्यविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ आदेश जारी गरेको हो ।

 

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु