गृहपृष्ठ मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते

मलेसियामा बस दुर्घटना, ३६ नेपाली घाइते

accident-newskarobar

मलेसियामा सोमबार भएको दुर्घटनामा परी कम्तीमा ३६ नेपाली घाइते भएका छन् । सोमबार विहान कामदार बोकेको उक्त दुर्घटनामा परी ठूलो संख्यामा नेपालीहरु घाइते भएका हुन् ।

उनीहरुको त्याहाँस्थित पेनाङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको टाउको, हात र खुट्टामा चोट लागेको ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु