गृहपृष्ठ इंग्ल्यान्डविरूद्ध बेल्जियमलार्इ सुरूवाती अग्रता

इंग्ल्यान्डविरूद्ध बेल्जियमलार्इ सुरूवाती अग्रता

जारी विश्वकपमा तेस्राे स्थानका लागि भएकाे खेलमा बेल्जियमले इंग्ल्यान्डविरूद्ध सुरूवाती अग्रता लिएकाे छ ।

खेल सुरू भएकाे ४ मिनेटमा बेल्जियमका मिनेरले गाेल गर्दै टिमलार्इ सुरूवाती अग्रता दिलाएका हुन् ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु