गृहपृष्ठ राजीनामा बुझाउन प्रधानमन्त्री कार्यालय हिँडे कानुनमन्त्री
राजीनामा बुझाउन प्रधानमन्त्री कार्यालय हिँडे कानुनमन्त्री
शेरबहादुर तामाङ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
विवादास्पद अभिव्यक्ति दिएपछि पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा बुझाउन प्रधानमन्त्री कार्यालयतिर हिँडेका छन् ।
प्रकाशित समय १५:३३ बजे

















