गृहपृष्ठ पाकिस्तानमा विस्फोट, ३१ जनाको मृत्यु

पाकिस्तानमा विस्फोट, ३१ जनाको मृत्यु

 

पाकिस्तानमा आमनिर्वाचनका क्रममा एक मतदान केन्द्रनजिकै विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । यो विस्फोट पूर्वीबाइपासमा बनाइएको मतदान केन्द्रनजिकै भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा परी अन्य कयौं मानिस घाइते भएका छन् । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु