गृहपृष्ठ नेपाली बजारमा बाल्ट्राको एयर कन्डिसनर

नेपाली बजारमा बाल्ट्राको एयर कन्डिसनर

 

बाल्ट्रा होम अप्लाइन्सेसले बाल्ट्राको एयर कन्डिसनर नेपाली बजारमा भित्र्याएको छ । बाल्ट्राको एयर कन्डिसनरमा सफ्ट एलईडी, क्रस फ्लो फ्यान, दुई तर्फी ड्रेन कनेक्टर, कपर पाइप, सेटिङ र कम आवाज गर्ने क्षमता जस्ता प्रमुख विशेषता रहेको बाल्ट्रा होम अप्लाइन्सेसले जनाएको छ । ०.७५, १, १.५ र २ टनमा उपलब्ध बाल्ट्रा एसीका सम्पूर्ण मोडलमा पाँच वर्षको वारेन्टी सुविधा दिइएको छ ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु