गृहपृष्ठ ए डिभिजन लिगमा थ्री स्टारकाे विजयी सुरुवात

ए डिभिजन लिगमा थ्री स्टारकाे विजयी सुरुवात

ए डिभिजन लिगमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ । बिहीबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा फ्रेण्डस कल्बलाई २–१ ले पराजित गर्दै थ्री स्टारले विजयी सुरुवात गरेको हो ।

उपाधि दावेदार थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्ध चेमजोङले गोल गरेका हुन् । अन्तिम समयमा फ्रेण्डसले एक गोल फर्काएपनि हार टार्न सकेन । फ्रेण्डसका लागि विकास लामाले गोल गरेका थिए ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु