गृहपृष्ठ अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो, कुन देशमा कति ? (सूचीसहित)

अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो, कुन देशमा कति ? (सूचीसहित)

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या साढे २७ हजारको हाराहारीमा पुगेको छ ।

चीनबाट सुरु भएको भाइरसले पछिल्लो केही समययता भाइरसको हव यूरोप र अमेरिका बनेका देखिन्छन् । अमेरिकामा मात्रै भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ हजार ६ सय ९१ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

यो समाचार तयार गर्दासम्म अमेरिकामा एक लाख ४ हजार २६ जनामा संक्रमण देखिएको छ । कोरोना फैलिएपछिको यो संख्या अहिलेसम्मकै उच्च हो । यस्तै भाइरसका कारण इटाली, स्पेन, इरान, फ्रान्सलगायतका विभिन्न युरोपियन देशमा कोरोनाको कहर देखिएको छ । अहिलेसम्म विश्वभर सबैभन्दा बढी इटालीले नागरिकको ज्यान गुमाएको छ ।

(सूचीसहित)

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु