गृहपृष्ठ भारतमा ३ मेसम्म घरबन्दी थपियो
भारतमा ३ मेसम्म घरबन्दी थपियो
भारतले घरबन्दी अवधि मे ३ सम्म विस्तार गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै थप २० दिन घरबन्दी अवधि थप्ने घोषणा गरेका हुन् ।
उनले सबै राज्य, समुदायमा २० अप्रिलसम्म लकडाउन परिपालनाकाे मूल्यांकन, अनुगमन गरिने र हटस्पट नबढेमा ससर्त केही अत्यावश्यक गतिविधिका लागि छुट दिइने घोषणा गरे ।
गरिब र गरिखाने वर्गका हितका लागि ससर्त अत्यावश्यक गतिविधिमा छुट दिने उनले बताए ।
प्रकाशित समय १०:३७ बजे

















