गृहपृष्ठ पाकिस्तानको कराँचीमा जहाज दुर्घटना
पाकिस्तानको कराँचीमा जहाज दुर्घटना
पाकिस्तानको कराँचीमा जहाज दुर्घटना भएको छ । कराँची एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनीको विमान दुर्घटनामा परेको हो ।
पाकिस्तानी उड्डयन प्राधिकरणका प्रवक्ता साइद अब्दुल सतार खोखरका अनुसार जहाजमा ९९ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।
प्रकाशित समय १६:५० बजे

















