गृहपृष्ठ संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको मृत्यु

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको मृत्यु

kofi-annan-newskarobar

 

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको मृत्यु भएको छ । नोबेल शान्ति पुरस्कार विजेता अन्नानको ८० वर्षको उमेरमा शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले सामान्य बिरामी अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकी नागरिक अन्नानले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु