गृहपृष्ठ ताजा खबर

योजना ६३ करोडको, कोषमा रकम ५० लाख रुपैयाँ
योजना ६३ करोडको, कोषमा रकम ५० लाख रुपैयाँ

तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिटको व्यासमूर्तिसहितको संरचना निर्माणका लागि ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि व्यास क्षेत्र शिव पञ्चायन कोषमा ५० लाख रुपैयाँ मात्रै बजेट छ । कोषमा बजेट नभएकै कारण मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको...

खुम्चियो नौबस्ता औद्योगिक क्षेत्र
खुम्चियो नौबस्ता औद्योगिक क्षेत्र

बाँकेमा निर्माण गर्न लागिएको नौबस्ता औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिएको छ । बैजनाथ गाउँपालिका-५ नौबस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार...

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी...

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति कोष
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति कोष

पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द्व र त्यसले पार्ने गरेको क्षति यतिखेर ठूलै समस्याका रुपमा बढेको छ । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण एवं पीडितको राहत तथा सहयोगको विषय राष्ट्रिय चासो र चर्चाको विषय बने पनि त्यसको सुनुवाइ हुन नसकेको वास्तविकतामा...

राजमार्ग विस्तार गर्दा गैँडाकोटका तीन हजार रुख काटिने
राजमार्ग विस्तार गर्दा गैँडाकोटका तीन हजार रुख काटिने

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका ३ हजार २१८ वटा रुख काटिने भएका छन् । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएका हुन् । सबडिभिजन...

नक्कली बीउ पीडित किसानले मागे क्षतिपूर्ति
नक्कली बीउ पीडित किसानले मागे क्षतिपूर्ति

गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् । गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सानी व्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने...

आर्थिक अभावमा रामजानकी मन्दिर निर्माणकार्य रोकियो
आर्थिक अभावमा रामजानकी मन्दिर निर्माणकार्य रोकियो

रामपुर नगरपालिकामा निर्माणधीन रामजानकी मन्दिरको कार्य बीचमै रोकिएको छ । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झल्को दिन ठूलो लगानीमा बनाउन थालिएको मन्दिरको निर्माण कार्य गत असोजदेखि रोकिएको छ । निर्माण गर्दै जाँदा आर्थिक समस्या परेपछि केही समयका लागि काम रोकेर आर्थिक...

किरण बोगटीले जिते म्याराथनमा स्वर्ण पदक
किरण बोगटीले जिते म्याराथनमा स्वर्ण पदक

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले म्याराथनमा पनि स्वर्ण पदक जितेको छ । शनिबार एथ्लेटिक्सतर्फको पुरुष म्याराथन दौडमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा...

शिक्षकको व्यवस्था नहुँदा प्रयोगमा आएन कम्प्युटर
शिक्षकको व्यवस्था नहुँदा प्रयोगमा आएन कम्प्युटर

महोत्तरीको भंगाहा नगरपालिका-५ स्थित माध्यमिक विद्यालय भंगाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटरको प्रयोग हुन सकेको छैन । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन । विगतमा विद्यालय आफैंले किनेका...

किन बिकेनन् पाकिस्तान सुपर लिगमा सन्दीप लामिछाने ?
किन बिकेनन् पाकिस्तान सुपर लिगमा सन्दीप लामिछाने ?

पीएसएल फ्रेन्चाइजले लेग स्पिनर सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बिक्न सकेका छैनन् । सिल्भर क्याटगेरीमा पूर्वकप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । त्यस्तै लेग स्पिनर...