गृहपृष्ठ ताजा खबर

निजी लगानी सुनिश्चित गरेमात्र आर्थिक समृद्धिः प्रचण्ड
निजी लगानी सुनिश्चित गरेमात्र आर्थिक समृद्धिः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने धारणा राखेका छन्र। सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास...

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित
महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

० स्वर्णका लागि बंगलादेश र श्रीलंका ० कास्यका लागि नेपाल र मालदिभ्स भिड्ने नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको महत्पूर्ण खेलमा टस जितेर...

उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारको पहल
उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारको पहल

जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाले अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला फुटबल संघको अगुवाइमा अस्पताल निरीक्षण गरिएको हो । अस्पताल निरीक्षणपछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । अस्पतालको समस्या छिट्टै...

रारा तालमा नेपाल टेलिकमको इन्टरनेट उपलब्ध
रारा तालमा नेपाल टेलिकमको इन्टरनेट उपलब्ध

नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीबारदेखि भएको हो । कर्णाली...

देशभर साढे ३२ लाख करदाता, चार महिनामै थपिए ८ लाख
देशभर साढे ३२ लाख करदाता, चार महिनामै थपिए ८ लाख

देशभर करदाताको संख्या ३२ लाख ५७ हजार ३५७ पुगेको छ । साउनदेखि कात्तिकसम्ममै ७ लाख ९३ हजार ९७३ करदाता थपिएका छन् । सरकारले बैंक खाताबाट तलब दिनुपर्ने र एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने व्यवस्था...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

जोरायल गाउँपालिका-२ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहाबादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्थायी नियुक्त लिएको भन्दै परेको...

रारा तालमा नेपाल टेलिकम फोरजी सेवा
रारा तालमा नेपाल टेलिकम फोरजी सेवा

नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ । नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल...

सरकारी रकमको दुरुपयोग : आयोजना सम्पन्न नभई भुक्तानी
सरकारी रकमको दुरुपयोग : आयोजना सम्पन्न नभई भुक्तानी

गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-५ स्थित ढुंगेदेउराली बागबानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो । ढुंगेधारामा कागती खेतीका लागि आव २०७५/७६ मा प्रदेश ५ को भूमि व्यवस्था...

हंस सहकारीको प्रांगारिक उत्पादन बजारीकरण
हंस सहकारीको प्रांगारिक उत्पादन बजारीकरण

नारायणगढमा रहेको हंस बहुद्देश्यीय सहकारी संस्थाले प्रांगारिक उत्पादन र बजारीकरण सुरु गरेको छ । कृषि उत्पादनमा विषादीको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आफ्ना सदस्य र सर्वसाधारणलाई प्रांगारिक उत्पादन बिक्री गर्ने उद्देश्यले सहकारीले यो काम सुरु गरेको...

आगामी सातादेखि अनुमतिपत्र छापिने
आगामी सातादेखि अनुमतिपत्र छापिने

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’ मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ सुरु...