पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध, यात्रु अलपत्र
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध, यात्रु अलपत्र

बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । गत वैशाख ३१ गते पनि सोही...

थप पाँच हवाईमार्गको प्राविधिक अध्ययन शुरु
थप पाँच हवाईमार्गको प्राविधिक अध्ययन शुरु

रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ- नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी शुरु गरेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल...

हनुमन्तेकाे निर्माणाधीन पुल बगायाे
हनुमन्तेकाे निर्माणाधीन पुल बगायाे

भक्तपुर- हनुमन्त खोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ र सुर्यविनायक नगरपालिका वडा–३ र ४ जोड्ने निर्माणाधीन पुल मंगलबार र बुधबार लगातार परेको वर्षाका कारण आएको बाढीले संरचना बगाएको हो । गत...

सडक माग्दै ७८ वर्षीय वृद्ध अनसनमा
सडक माग्दै ७८ वर्षीय वृद्ध अनसनमा

बैतडी- चार दिन भयो ७८ वर्षीय  हरीजीत सिंह टेर आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ– ‘सडकमा गाडी गुडेको देख्न पाऊँ !’ जीवनको उत्तरार्धमा उनको धोको...

बिरूवा उत्पादनमा कमी, वृक्षाराेपण कार्यक्रम प्रभावित हुने
बिरूवा उत्पादनमा कमी, वृक्षाराेपण कार्यक्रम प्रभावित हुने

राैतहट- यस वर्ष रौतहटमा वृक्षरोपणका लागि बिरुवाको अभाव हुने भएको छ । विगतको वर्षभन्दा यस वर्ष बिरुवा उत्पादन आधा घटेपछि बिरुवाको अभाव हुने भएको हो । गत वर्ष १० लाखभन्दा बढी विभिन्न जातका बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटले यस...

दाङकाे झाडापखाला नियन्त्रणमा अाउँदै
दाङकाे झाडापखाला नियन्त्रणमा अाउँदै

तुलसीपुर-पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ । आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी...

स्वच्छ वातावरण महाअभियान शुरूः एक वर्षमा प्रदुषणमुक्त उपत्यका बनाइने
स्वच्छ वातावरण महाअभियान शुरूः एक वर्षमा प्रदुषणमुक्त उपत्यका बनाइने

काठमाडौं- सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् । काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाउँदै सभामुख...

कर्मचारीको तलब पुनरावलोकन गर्न आयोगः कर्मचारीलाई महंगी भत्ता दुई हजार
कर्मचारीको तलब पुनरावलोकन गर्न आयोगः कर्मचारीलाई महंगी भत्ता दुई हजार

काठमाडौँ- सरकारले कर्मचारीको तलबको पुनरावलोकन गर्न अध्ययनका लागि आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा हिजाे २०७५/२०७६ को बजेट प्रस्तुत गर्दै सरकारले सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिनका...

गणतन्त्र दिवसमा वजार सरसफाई
गणतन्त्र दिवसमा वजार सरसफाई

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले गणतन्त्र दिवसका अवसर पारेर तुलसीपुर वजार सरसफाई गरेको छ । उपमहानगरपालिकाले विभिन्न संघसस्था र निकायको सहयोगमा वजार सरसफाई कार्यक्रम गरेको हो । हरेक मंगलवार सञ्चालन हुने हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियान अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर सरसफाईसँगै सहिदहरुको...

गरिबी र गणतन्त्र सँगै रहन सक्दैनन् : प्रधानमन्त्री अाेली
गरिबी र गणतन्त्र सँगै रहन सक्दैनन् : प्रधानमन्त्री अाेली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने बताउँदै सुशासन र विकास आजको प्राथमिकता भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा अायाेजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि अाज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी...