समयमा काम नगर्ने, ३८ ठेकेदारको सूची गृह मन्त्रालयमा
समयमा काम नगर्ने, ३८ ठेकेदारको सूची गृह मन्त्रालयमा

चितवन- गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिइरहेका बेला गृहमन्त्रीकै गृह जिल्ला चितवनमा पनि काम नै नगर्ने ठेकदारहरू फेला परेका छन् । निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने ३८ ठेकेदारको नामावली जिल्ला प्रशासन कार्यालय चितवनले गृह मन्त्रालयमा पठाएको...

सांसदको आक्रोस, के गर्दै छ कर्णाली सरकार ?
सांसदको आक्रोस, के गर्दै छ कर्णाली सरकार ?

सुर्खेत- कर्णाली प्रदेश सरकारको आईतबार बसेको संसद बैठकमा सरकारप्रती आक्रोस पोख्दै सांसद पदमबहादुर रोकायले भने, ‘के गर्दै छ कर्णाली सरकार ? हामीले जनतालाई थुप्रै आश्वासन दिएर चुनाब जितेर आएका हौ । अब जनतालाई के जवाफ दिने ? उनले प्रश्न गरे ।...

कर्णाली सरकारका सय दिनमा ४७ काम
कर्णाली सरकारका सय दिनमा ४७ काम

सिता वली सुर्खेत- कर्णाली प्रदेश सरकारको सय दिन पुरा भएको छ । २०७४ फाल्गुन ३ गते प्रदेश मन्त्रीपरिषद्को गठन भई फाल्गुन ६ गते पुर्णता पाएको कर्णाली प्रदेश सरकारले कार्यकालका सय दिनमा विभिन्न काम गरेको छ । केहि उत्साह र केहि आलोचना...

बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित
बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

इटहरी- सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी...

बुटवल उपमहानगर कर्मचारी कार्यालय खाली बनाएर देश विदेश भ्रमणमा
बुटवल उपमहानगर कर्मचारी कार्यालय खाली बनाएर देश विदेश भ्रमणमा

बुटवल- प्रमुख प्रशासकिय अधिकृत सहित बुटवल उपमहानगरपालीकामा कार्यरत डेढ दर्जन बढि कर्मचारीहरु एकै पटक देश बिदेश भ्रमणमा निस्किएका छन् । कर्मचारीहरु देशभित्रै र देश बाहिरको भ्रमणमा निस्कँदा आफुहरुले सेवा पाउनमा कठिन भएको सेवाग्राहीकाे गुनासो छ । प्रमुख प्रशासकिय अधिकृत राजन कुमार...

बिकास निर्माणको प्रगति माग
बिकास निर्माणको प्रगति माग

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा सञ्चालित विकास निर्माण कार्यको प्रगति बिवरण माग गरेको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा सञ्चालित विकास निर्माणका कामको प्रगतिका बिषयमा जानकारी दिन सबै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार...

छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने
छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम- इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत...

नीजगढ अन्तराष्ट्रिय विमानस्थलको ईआईए पारितः आयोजना दोस्रो चरणमा प्रवेश
नीजगढ अन्तराष्ट्रिय विमानस्थलको ईआईए पारितः आयोजना दोस्रो चरणमा प्रवेश

काठमाडौं- साढे दुई दशक अघि पूर्वसम्भाव्यता अध्ययन भएको बाराको निजगढमा बनाउने तयारी गरिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना दोस्रो चरणमा प्रवेश गरेको छ । वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ । आयोजनाको तयारी, खरिद...

एकवर्षमा स्वास्थ्य भवनको जगमात्रै, बिरामीलाई हैरानी
एकवर्षमा स्वास्थ्य भवनको जगमात्रै, बिरामीलाई हैरानी

सीता वली सुर्खेत- कर्णाली प्रदेशका जनता हरेक आधारभुत आवश्यकताबाट बञ्चित छन् । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत् तथा खानेपानीको सुवीधा समेत कर्णालीका सबै जिल्लामा पुग्न सकेको छैन । दश जिल्ला रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेत अन्य नौ जिल्लाको तुलनामा सुगम मानिन्छ ।...

यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान
यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान

बीबीसी- इजराइलले सिरियामाथि गरेको एक हमलामा अमेरिकाले बनाएको एक विशेष विमानको चर्चा भइरहेको छ । अमेरिकाको यो विशेष प्रकारको विमान पहिलो पटक इजराइले कुनै लडाईंका लागि प्रयोग गरेको हो । इजराइलको वायुसेना प्रमुखले लेबनान र बेरुतको आकाशमाथि उडेको तस्बिर देखाउँदै दुई...