बजेटको तयारीमा सुनसान अर्थ मन्त्रालय
बजेटको तयारीमा सुनसान अर्थ मन्त्रालय

काठमाडौं- अर्थ मन्त्रालयको माहोल अहिले परिवर्तन भएको छ । बजेट बनाउनभित्र मात्र होइन, बजेटकै विषयलाई लिएर मन्त्रालय बाहिर बसेर गफ गर्ने जमातको पनि लर्को लाग्थ्यो । मेरो कार्यक्रमलाई बजेटमा पारिदिनुप¥यो भनेर मन्त्रालयका ढोका ढकढक्याउनेको भीड अहिले हटेको छ । विगतका वर्षहरुमा...

अछाम जिल्लाकै प्रविधिमा उत्कृष्ट साँफेबगर नगरपालिका
अछाम जिल्लाकै प्रविधिमा उत्कृष्ट साँफेबगर नगरपालिका

अछाम- जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ । विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश (एसएमएस)मार्फत सबैलाई जानकारी गराइन्छ । कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा...

भाँडा बनाउने पेशामा न्युन आकर्षण
भाँडा बनाउने पेशामा न्युन आकर्षण

नेपालगन्ज- कसगर समुदायले बनाउने माटाका भाडा बनाउने पेशामा न्युन आकर्षण रहेको छ । नेपालगन्ज–८ एमपी स्कुलरोडका कसगर परिवारका नयाँपुस्ता माटाका भाँडाकँुडा बनाई यसैबाट वर्षौदेखि जीविको पार्जन भएपनि पुख्र्यौली पेशा प्रति आकर्षण घट्दै गएको बताउछन । मेहनत धेरै हुने तर मेहनत अनुसारको...

उत्तर-दक्षिण लोकमार्ग निर्माण ठप्प
उत्तर-दक्षिण लोकमार्ग निर्माण ठप्प

ताप्लेजुङ- स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण कार्य ठप्प रहेको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरूले अहिले फेरि...

सरकारको नीति तथा कार्यक्रम आउँदैः चुनावी घोषणापत्र मुख्य आधार
सरकारको नीति तथा कार्यक्रम आउँदैः चुनावी घोषणापत्र मुख्य आधार

काठमाडौं- पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । सरकाले निर्वाचनको समयमा गठबन्धनको तर्फबाट आएको चुनावी घोषणापत्र र गत बैशाद १ गते प्रधानमन्त्रीले राराबाट गरेको सम्बोधनको आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी...

नीति तथा कार्यक्रमः सरकारकाे प्राथमिकतामा सामाजिक सुरक्षा र विकास
नीति तथा कार्यक्रमः सरकारकाे प्राथमिकतामा सामाजिक सुरक्षा र विकास

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक  गर्दैछ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलोपटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को...

सरकारको नीति तथा कार्यक्रम आजः राष्ट्रपतिले प्रस्तुत गर्ने
सरकारको नीति तथा कार्यक्रम आजः राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछिन् । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेकी हुन् । राष्ट्रय सभाका ५९...

२४ लाख लिएर भागेका लामा अख्तियारद्वारा पक्राउ
२४ लाख लिएर भागेका लामा अख्तियारद्वारा पक्राउ

काठमाडौं- २४ लाख ५० हजार लिएर फरार भएका वडा सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ५ का वडासचिव गोपालचन्द्र लामालाई अख्तियारले पक्राउ गरेको हो। सामाजिक सुरक्षा भत्ताको पैसा लिएर उनी भागेका थिए। आयोगले...

बुटवल उपमानगर थाल्याे ग्राभेल र पिचको अनुगमन
बुटवल उपमानगर थाल्याे ग्राभेल र पिचको अनुगमन

बुटवल- बुटवल उप–महानगरले सडकको स्तरोन्नतिका क्रममा भइरहेका ग्राभेल, पिच र नाली निर्माणका कामलाई टिकाउ र गुणस्तरको बनाउन निर्माणकर्ताहरु लाई निर्देशन दिएको छ । बुटवल उप–महानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले प्राविधिकहरुसहित आइतबार ग्राभेल र पिच भइरहेका विभिन्न सडकहरुले अनुगमन गर्दै यस्तो निर्देशन...

विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणा गर्न
विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणा गर्न

बाबियाचौर, म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १...