बिमा क्षेत्रका समस्या समाधानका लागि खरो रुपमा उत्रन निर्देशन
बिमा क्षेत्रका समस्या समाधानका लागि खरो रुपमा उत्रन निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुंगा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले...

पूर्वगृहसचिव सिलवाललाई बिमा समितिको जिम्मा
पूर्वगृहसचिव सिलवाललाई बिमा समितिको जिम्मा

सरकारले बिमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । बिमा क्षेत्रको नियामक निकायमा सरकारले बजारको अपेक्षाविपरीत राजनीतिक नियुक्ति दिएको छ । पूर्व गृहसचिव सिलवाल बिमा क्षेत्रका लागि विल्कुलै नयाँ हुन् । तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंको पदावधि पुस २३...

कञ्चनपुरमा नेपाल इन्स्योरन्सको तीनदिने अभिकर्ता तालिम
कञ्चनपुरमा नेपाल इन्स्योरन्सको तीनदिने अभिकर्ता तालिम

नेपाल इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा कृषि तथा पशुपन्छी बिमा अभिकर्तासम्बन्धी तीनदिने तालिम आयोजना गरेको छ । कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित होटल न्यु चेतनमा बिमा अभिकर्ता तालिम आयोजना गरेको हो । कार्यक्रममा दार्चुला, बैतडी, कञ्चनपुर र डडेलधुराका...

सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ ग्रुप अफ हस्पटालिटीबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतासँगै कम्पनीमा बिमा गरी भीआईपी कार्ड लिएका बिमित, बिमितका परिवार, सगरमाथा इन्स्योरेन्सका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट पाउने...

क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम
क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम

सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान पोखरा शाखाले बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अरण्यज्योति क्रिकेट क्लब पोखराको वार्षिक साधारण सभाको अवसरमा बिमा संस्थान पोखरा शाखाले क्लबका सदस्यहरुलाई बिमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । बिमाको दायरा बढाउन चेतनामुलक कार्यक्रम...

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो नगद लाभांश
प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो नगद लाभांश

प्रिमियर इन्स्योरेन्स कम्पनीले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्ताव बिमा समितिको स्वीकृति...

इजी ट्याक्सीमा आबद्ध ट्याक्सीको बिमाका लागि प्रभु इन्स्योरेन्ससँग सम्झौता
इजी ट्याक्सीमा आबद्ध ट्याक्सीको बिमाका लागि प्रभु इन्स्योरेन्ससँग सम्झौता

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीलाई बिमा सेवा उपलब्ध गराउने विषयमा प्रभु इन्स्योरेन्ससँग सम्झौता भएको हो...

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । बोनस वितरणपछि...

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला
आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् । कम्पनीले नायिका कोइरालालाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले मनिषा कोइरालासँगको सहकार्यले कम्पनीको प्रवर्धन गर्न थप सहयोग पुग्ने...

ज्योति लाइफ इन्स्योरेन्सको ‘ज्योति इजी पे’ योजना
ज्योति लाइफ इन्स्योरेन्सको ‘ज्योति इजी पे’ योजना

ज्योति लाइफ इन्स्योरेन्सले ‘ज्योति इजी पे’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समान बिमाशुल्क तिर्नु नपर्ने गरी कम्पनीले उक्त योजना बजारमा ल्याएको हो । योजनाको उद्घाटन कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले गरेको छ । प्रथम बिमाशुल्कपछि...