गृहपृष्ठ कर्पोरेट

आरती र हुलास स्टिलले छडको मूल्य घटायो
आरती र हुलास स्टिलले छडको मूल्य घटायो

आरती स्टिल र हुलास स्टिलले छडको मूल्य ८ रुपैयाँ घटाएको छ । करिब १ महिनापछि दुवै कम्पनीले छडको मूल्य घटाएको हो । आरती स्ट्रिप्सले छड प्रतिकेजी ८६ बाट ७८ रुपैयाँमा र हुलास स्टिलले प्रतिकेजी ८० बाट ७२ रुपैयाँमा मूल्य घटाएको...

‘फुटवेयर बिजनेस एक्स्पो’मा २० कम्पनीका स्टल रहने
‘फुटवेयर बिजनेस एक्स्पो’मा २० कम्पनीका स्टल रहने

‘फुटवेयर बिजनेस एक्स्पो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको उक्त प्रदर्शनी २१ दिनसम्म सञ्चालन हुने जानकारी दिएको छ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराकाका साथ सञ्चालन हुन लागेको...

उद्योग दर्तामा एकद्वार प्रणाली लागू गर्न माग
उद्योग दर्तामा एकद्वार प्रणाली लागू गर्न माग

प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पूँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया पूरा गर्न एकद्वार प्रणाली लागू गर्नुपर्ने आवश्यकता...

महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार
महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सहसभापतिहरुमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर रहेका छन् । त्यसैगरी, चलचित्र...

महासंघको कर तथा राजस्व समिति बिस्तार
महासंघको कर तथा राजस्व समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहपतिहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका...

महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशकबीच भेटवार्ता
महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच सोमबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा कोभिड महामारीपश्चात...

एनसेलका स्थानीय साझेदार : करोडमा सेयर हात पारेर अर्बमा कर छली
एनसेलका स्थानीय साझेदार : करोडमा सेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोज पत्रकारिता केन्द्र र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन...

‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेतालाई पुरस्कार प्रदान
‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेतालाई पुरस्कार प्रदान

दुई दशकदेखि पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले 'बर्जर कलर स्प्ल्यास २०७६' का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारबापतको ५ लाख रुपैयाँ प्रदान गरेको छ । बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवर्धनात्मक अफरअन्तर्गत रमेश श्रेष्ठलाई पहिलो...

नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने
नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने

नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पुस १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डेटा सेवा उपलब्ध गराइरहेकोमा अब...