गृहपृष्ठ शिक्षा/स्वास्थ्य
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९)बाट हालसम्म १८ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा मात्रै विश्वमा ९ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३५ हजार...
पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनामा पीसीआर परीक्षण गर्दा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप...
चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको छ । नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आइतबार केन्द्रको उद्घाटन गरे । नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने...
पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६१ हजार नाघेको छ । बितेका २४ घण्टामा ४२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।...
भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको...
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन...
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा...
नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ७ सय ११...
कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि...
चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग...











