गृहपृष्ठ शिक्षा/स्वास्थ्य

विद्यार्थी अभावमा विशेष शिक्षा बन्द
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शंकर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको...

‘निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने विषयमा छलफल भइरहेको छ’
‘निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने विषयमा छलफल भइरहेको छ’

कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने सरकारले तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सरकारले छलफल गरिरहेको बताएका छन् । ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम जनतामा सहज पहुँचको...

थप ४२६ जनामा काेराेना संक्रमण, ७४८ जना डिस्चार्ज, ८ को मृत्यु
थप ४२६ जनामा काेराेना संक्रमण, ७४८ जना डिस्चार्ज, ८ को मृत्यु

पछिल्लो २४ घन्टाभित्र देशभर गरिएको ५ हजार २ सय २५ जनामा गरिएको पीसीआर परीक्षणबाट नेपालमा ४ सय २६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका संक्रमितमध्ये २ सय ७३ पुरुष र १ सय ५३ महिला छन् ।...

विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको सञ्जालमा गेट कलेज
विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको सञ्जालमा गेट कलेज

नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ । विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक...

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार फाइजर-बायोएनटेकले विकास गरेको कोभिड- १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८...

थप ५३४ जनामा कोरोना पुष्टि, ४४७ जना डिस्चार्ज, ९ जनाको मृत्यु
थप ५३४ जनामा कोरोना पुष्टि, ४४७ जना डिस्चार्ज, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । बिहीबार काठमाडौं उपत्यकामा १०३ महिला र १४४ पुरुष  गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

बुधबार ५११ जनामा कोरोना संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज
बुधबार ५११ जनामा कोरोना संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज

बुधबार थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । बितेका २४ घण्टामा कोरोना भाइरसबाट थप ६ सय जना डिस्चार्ज भएका छन् । योसँगै...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुरमा आज बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसिमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी...

कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो
कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई)को आवेदन फारम खुलाएको छ । १६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । कोरोना भाइरस कोभिड- १९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन...

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

मंगलबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । आज कोरोना भाइरसबाट थप ८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...