गृहपृष्ठ साहित्य/ब्लग
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक,...
सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कली, तामस वृत्ति खास हुँदा मञ्चन भयो बली नीति भन्छ नैतिकता कम्पन अलि अलि, साधुलाई सुलीपछि चोरकै ढलीमली । - कृष्ण पहाडी) मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ७२ औं शान्ति काव्य प्रवाह, आसन्न विभिन्न...
एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै संगीत व्यवसाय अहिले एकाएक युट्युब केन्द्रित छ । प्रविधिको...
नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका हुन् । चार वर्षे कार्यकाल सकिएपछि उप्रेतीसहितका पदाधिकारी कार्यकाल लम्ब्याउने दौडधुपमा थिए । नेपाल कम्युनिस्ट...
‘५ हन्ड्रेड सेकेल विदाउट अपार्टमेन्ट ।’ बहुप्रतिक्षीत उत्तर मिल्यो । मभन्दा त्यो बियर बढी उत्पट्याङ थियो । म प्रश्न र जिज्ञासा रोक्न खोज्छु ऊ धकेलिरहन्छ । आखिर बियर आफैँले खोजेर तयार गर्यो आजको सितन । मोरो केशव, फसाइहाल्यो नि !...
यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी । उमेरले सताब्दी पार गर्दासमेत नथाकेका राष्ट्रकवि माधवप्रसाद घिमिरे जोसिलोे पारामा कविता वाचन गर्दै थिए, ‘आई कहिल्यै नसकिने चैत वैशाख मेरा, लाई कहिल्यै नसकिने...
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश पुस्तकमा कार्कीले प्रधानन्यायाधीशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरेकी छन् ।...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ पुस्तकको विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले...
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेद्वारा लिखित दुई पुस्तक सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेता वाग्लेद्वारा लिखित ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक दुई पुस्तक विमोचन गरेका...












