गृहपृष्ठ त्रि.वि साहित्यक मञ्चको अध्यक्षमा भण्डारी

त्रि.वि साहित्यक मञ्चको अध्यक्षमा भण्डारी

त्रिवि साहित्यिक मञ्चको अध्यक्षमा रोशन भण्डारी चयन भएका छन् । भण्डारीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रामकृष्ण चालिसे, केआर पाण्डुलिपी र महिला अपाध्यक्षमा सविता लामिछाने चयन भएको मञ्चले जनाएको छ ।

त्यसैगरी, सचिवमा अशोक ओली परिवर्तण, सहसचिवमा प्रदीप साने र कोषाध्यक्षमा माया रोकाया चयन भएका छन् । सदस्यहरुमा हेमराज थापा, श्यामराज ओझा, रोहित काफ्ले, सुमित चन्द, रोशन रावत, रुद्र बिक र राजेश ओली चयन भएको मञ्चका अपाध्यक्ष केआर पाण्डुलिपीले जानकारी दिए । मञ्चले असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु