गृहपृष्ठ मनोरञ्जन

भ्वाइस अफ नेपालको मुख्य प्रायोजकमा ओप्पो
भ्वाइस अफ नेपालको मुख्य प्रायोजकमा ओप्पो

ओपोले चर्चित सिंगिङ रियालिटी टिभी सो ‘भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजन गरेको छ । टेलिभिजन सोको माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालय टिभी एचडीसँग ओपोले सहकार्य गरेको हो । अन्तर्राष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी सो 'ओपो प्रेजेन्ट्स द भ्वाइस...

गायक प्रकाश सम्मानित
गायक प्रकाश सम्मानित

आदर्श सञ्चार सहकारी संस्था बागलुङले घोषणा गरेको ‘आदर्श सम्मान २०७७’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरेको छ । उक्त सम्मान निर्वतमान संघीय सांसद मनकुमारी केसीले गरेकी हुन् । उनलाइ प्रदान गरेको  पुरस्कार राशि २५ हजार  रहेको छ  ।...

‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक (भिडियोसहित)
‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक (भिडियोसहित)

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय छ । चलचित्र यात्राको निर्मातासमेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको...

डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)
डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)

गायक डम्बर नेपाली र दीपक लिम्बूको युगल स्वरमा रहेको गीत ‘या: राक्मा हौ सोल्टिनी ज्यू...’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बापो, गायक स्वयं नेपाली र लिम्बूले अभिनय गरेका छन् ।...

‘एउटा यस्तो प्रेम कहानी’को पोष्टर र टाइटल गीत सार्वजनिक
‘एउटा यस्तो प्रेम कहानी’को पोष्टर र टाइटल गीत सार्वजनिक

नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’को पोष्टर तथा टाइटल गीत सार्वजनिक भएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आयोजित कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले पोष्टर सार्वजनिक गरेका थिए । कार्यक्रममा फिल्मको शीर्ष गीत ‘म तिम्रो आँखाबाट...

एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?
एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?

कमरेड ! अस्ति भरखरै विप्लव क्रान्ति बोल्दा मसाल प्रदुषणको कारण बन्थ्यो ! विप्लव बिद्रोह बोल्दा आवाज आतंककारी ध्वनि बन्थ्यो र भन्थ्यौ राजनीतिक क्रान्ति पूरा भयो हात्ती लम्किदै गर्छ । तर आज ? तिमीले राजनीति 'कू' गरेका छौ पद प्रतिष्ठाको लागि...

चिन्तामणि शिवाकोटीको ‘जिउँदै छु’ सार्वजनिक
चिन्तामणि शिवाकोटीको ‘जिउँदै छु’ सार्वजनिक

नेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । शिवाकोटीले लेखेको 'जिउँदै छु…' आइतबार युट्युबबाट सार्वजनिक गरिएको हो । गीतमा निर्मल पनेरुले स्वर दिएका छन् । गायक पनेरु प्रहरी निरीक्षक हुन् । हरि लम्सालले संगीतबद्ध गरेको...

‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै
‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट पनि गरिनेछ । विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप...

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा
प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले दुई लाख रूपैयाँको ‘नेपाल सामाजिक शास्त्र\संस्कृति\दर्शनशास्त्र पुरस्कार’ प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा. डा. तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको हो...

‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई
‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार रूपैयाँ राशिसहित...