गृहपृष्ठ मनोरञ्जन
हङकङमा कार्यरत मोरङको उर्लाबारी- ८ का कमल लिंथेपको निर्माणमा छेवाङ लामाको 'जात' रिप्लाई भर्जन गीतको म्यूजिक भिडियो बनेको छ । निरा फिल्म वर्ल्डको ब्यानरमा बनेको उक्त गीतमा कला सुप्तिहाङ राईको गायन र शब्द रहेको छ भने संगीत तथा सम्पादन कमल...
कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन बद्री पंगेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पंगेनी युट्युव च्यानलबाट बजारमा आएको...
अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी छन् । काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा आज भएको उनीहरूको विवाहमा कोरोना महामारीका कारण परिवारका सदस्यहरू र सीमित आफन्त मात्र सहभागी थिए । विवाहको तस्बिर सेयर गर्दै कलाकर्मी र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत...
भक्तपुरका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् । विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्/श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा...
'मिस नेपाल- २०२०'को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल- २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् । शनिबार सम्पन्न फाइनलमा आयोजकले कल्पना गर्नुहोस्,...
सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको...
गायक तथा संगीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीतमा राई स्वयंको संगीत तथा स्वर छ...
चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लोसमय भने चलचित्रबाटै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । नयाँ-नयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय...
उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ कि ? उहाँ पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ ? उहाँ स्वदेशी नै हुनुहुन्छ कि विदेशी ? उहाँ स्वचालित हो कि सञ्चालित ? अर्थात् खिलराज रेग्मी ज्यू ! अहिले, देशमा फेरि एकपटक उहाँको खाँचो टडकारो परेको छ भन्छन् ! अहिलेको यो...
यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल- २०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको...











