गृहपृष्ठ मनोरञ्जन

मीना ढकाल भन्छिन्– ‘डिभोर्स बाध्यताले गरिएको हो, बिहेको लागि ढोका खुला छ’
मीना ढकाल भन्छिन्– ‘डिभोर्स बाध्यताले गरिएको हो, बिहेको लागि ढोका खुला छ’

हाँस्यव्यंग्यकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेपछि मीना ढकाल यतिखेर छुट्टै संसारमा रमाउन चाहिरहेकी छन् । दुईवटा गीत गाइन्, पहिलोमा लाइकभन्दा डिस्लाइक बढी आयो तर हार मानिनन् । दोस्रो गीत अलि धेरैले मन पराए । अहिले उनी फिल्म निर्माणको तयारीमा छन्...

गर्मी बढ्यो ? यसो गर्नुस्
गर्मी बढ्यो ? यसो गर्नुस्

गर्मी माैसम सुरू भइसकेको छ । काठमाडाैंलगायतका ठूला सहरका साथै तरार्इका जिल्लामा गर्मी निक्कै बढिसकेको छ । वर्षायाम सुरू हुँदै गर्दा बढ्दो गर्मीका कारण मानिस बिरामी हुने क्रम बढेको छ । गर्मीको समयमा सरूवा रोगको प्रक्रोप बढी हुने गर्छ ।...

कुँवरको ‘द लस्ट गर्ल’
कुँवरको ‘द लस्ट गर्ल’

बुटवल– लामो समयदेखि रुपन्देहीमा शैक्षिक परामर्शको रुपमा कार्य गर्दै आएका स्टडी वर्ल्ड एजुकेसन प्रा. (लि) का देवबहादुर कुँवरले रंग क्षेत्रमा हात हालेका छन् । कुँवरले सत्य कथामा आधारित लघु चलचित्र ‘द लस्ट गर्ल’ (एउटी हराएकी केटी) नामको लघुचलचित्र निर्माण गर्ने...

भाँडा बनाउने पेशामा न्युन आकर्षण
भाँडा बनाउने पेशामा न्युन आकर्षण

नेपालगन्ज- कसगर समुदायले बनाउने माटाका भाडा बनाउने पेशामा न्युन आकर्षण रहेको छ । नेपालगन्ज–८ एमपी स्कुलरोडका कसगर परिवारका नयाँपुस्ता माटाका भाँडाकँुडा बनाई यसैबाट वर्षौदेखि जीविको पार्जन भएपनि पुख्र्यौली पेशा प्रति आकर्षण घट्दै गएको बताउछन । मेहनत धेरै हुने तर मेहनत अनुसारको...

सगरमाथाको चुचुरोमा पत्रकार पूर्णिमा
सगरमाथाको चुचुरोमा पत्रकार पूर्णिमा

काठमाडौं- फोटोपत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शनिबार बिहान ८.१० बजे शिखर चुमेकी हुन् । सफल आरोहणसँगै उनी सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन् । गोर्खाको आरुघाटकी श्रेष्ठले मनास्लु हिमालको...

एमाले-माओवादी एकता प्रक्रियाबारे सामाजिक सञ्जालमा यस्तो छ टिप्पणी
एमाले-माओवादी एकता प्रक्रियाबारे सामाजिक सञ्जालमा यस्तो छ टिप्पणी

काठमाडौं– एमाले–माओवादी एकता प्रक्रिया सर्दै र लम्बिँदै जाँदा दुवै पार्टीका नेता-कार्यकर्ता नै अन्योलमा पर्न थालेका छन् । एमाले नेताहरू माओवादी नेताका भाषण र मिडियाबाजीका कारण एकता प्रक्रियामा अविश्वास बढेको बताउँछन् भने माओवादी नेताहरू एमालेलार्इ विश्वास गर्न सकिरहेका छैनन् । एकता...

हामी उपचारमात्र होइन, बिरामीलाई जिउने कला पनि सिकाउँछौंः डा. विशाल
हामी उपचारमात्र होइन, बिरामीलाई जिउने कला पनि सिकाउँछौंः डा. विशाल

पूर्वीय चिकित्सा पद्धतिको इतिहास पाँच हजार वर्ष पुरानो छ । मानवजातिको उत्पत्तिसँगै स्वास्थ्योपचारको निर्विकल्प माध्यमका रुपमा पूर्वीय चिकित्सा पद्धतिको विकास भएको हो । प्राकृतिक चिकित्सा पद्धति पूर्वीय चिकित्साको मुख्य अंग हो । यो जडिबुटीको प्रयोग तथा अनुभवबाट विकसित पद्धति हो...