गृहपृष्ठ मनोरञ्जन
चर्चित भारतीय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ । हाल हैदराबादमा रहेकी उनलाई कोरोनाको लक्षण देखिएको र परLक्षणपश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् । उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले...
साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नांगो सपना विमोचन गरिएको छ । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नांगो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ । शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ...
बिर्सिएर सबै ब्याकलग र फाइलहरू छुट्टी मनाउँदै सडकका बीचैबीच हिँडेका हूल र जमेका भीडहरू मान्छे-मान्छे र छाताहरू छाता-छाता र मान्छेहरू यी छाताले छेलिएका टाउकाहरूमा जेबुन्निसा होस् वा क्याथोरिन क्लियोपेट्रा होस् वा फेनिच्का सबै आ-आफ्नै कथा भोग्छन् आखिर नत्र सेतीमा अलिकति...
कोरोना भाइरसको महामारीको बीचमा पनि यही असोज १६ गतेबाट डिसहोम सिनेमा घरबाट नेपाली चलचित्र ‘शिरफूल’ प्रर्दशन हुने भएको छ । नाइस मिडिया नेटवर्क प्रालिको ब्यानरमा निर्माण भएको ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका छन् । नारी प्रधानमा यस चलचित्रमा आधुनिकताको...
यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास 'महारानी'ले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई...
जानकी जन्मेको जनकपुर आयो रेल गाडी कहिले पुग्ला राम जन्मभूमि ठोरी हुँदै माडी ? रेल चढी खोज्न चितवनमा खोज्न जाम, आखिर कहाँ जन्मेका रहेछन् राम ? रामको नामले चली हाल्छ काम धन्दा सरकार अयोध्यामा राज गरोस्, आसे पासे बसुन् किष्किन्धा...
रूझ्दै ओभानो हुँदै अविच्छिन्न वर्षात भो जिन्दगी एक दिन यसरी हार्दैमा नसम्झ बर्बाद भो जिन्दगी । जिन्दगी त चाकाचूली हो, तलमाथि भई नै रहन्छ अभिशाप नसम्झ ईश्वरको आशिर्वाद हो जिन्दगी ।। नहटाउ है दिलबाट छोडी अन्तै सरिजाला परेलीको डिलबाट...
सधैँजसो मेरो कानमा गुञ्जिरहने शब्द हो ‘बाँझी आइमाई’ । लाग्छ यो शब्दसँग मेरो घनिष्ट सम्बन्ध नै जोडिएको छ । आजकाल मेरोे आफन्तहरुले मलाई वास्तविक नामले भन्दा पनि यही नामले चिन्न थालेका छन् । मेरा छिमेकीहरुले पनि यही नामले मलाई नै...
कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्यो भालु हमालको फेसन अरे, भन्छन् कपाल पालु ००० अरूका दाजुचाहिँ जागिर खान्छन्, हाम्रा दाजुचाहिँ जाँड खान्छन् । ००० कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको...
सिमकोट हुम्ला जिल्लाको केन्द्र मात्रै नभएर नेपालको सर्वाधिक उचाइमा अवस्थित सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसंग खस मारुल्ले राजाहरूसँग गाँसिएको छ । यो कर्णाली प्रदेशको उत्तरी प्रदेशद्वार मात्र नभएर ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट...











