गृहपृष्ठ मनोरञ्जन

भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक
भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक

बेलायती सेनाबाट अवकासप्राप्त साहित्यकार भरत लोहोरूङ राईको शब्द रहेको गीत 'बिहानीको झुल्के घामझैं' सावर्जनिक भएको छ । डीआर अटुको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र दीपा लामाले स्वर दिएका छन् । गीतमा सिर्जना निङलेकु र मण्डल थेबेको मुख्य अभिनय छ...

‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित
‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र...

चौथो ‘उद्यमी टक सिरिज’ सम्पन्न
चौथो ‘उद्यमी टक सिरिज’ सम्पन्न

हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार 'उद्यमी टक सिरिज-लेभल ४ समूह निर्माण'को आयोजना गरियो । दसैँलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो । इभेन्टमा ज्योति ग्रुपका निर्देशक...

चिनियाँ राजदूत यान्छीको स्वरमा ‘रेशम फिरिरि’ गीत (भिडियोसहित)
चिनियाँ राजदूत यान्छीको स्वरमा ‘रेशम फिरिरि’ गीत (भिडियोसहित)

चिनियाँ राजदूत होउ यान्छीले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा नेपाली गीत 'रेशम फिरिरि' गाएको गीतले निकै चर्चा पाएको छ । उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । गीत गाउँदै उनले आफ्ना सहकर्मीहरु र आफूले नेपाली...

तपाईं आफ्नै प्यारा इष्टमित्र !
तपाईं आफ्नै प्यारा इष्टमित्र !

दुःख नमान मेरा प्यारा साथीभाइ इष्टमित्र ! परदेशबाट बिमा किन गरू म नेपालभित्र ? केही भनौँ भने तपाईं आफ्नै प्यारा इष्टमित्र भन्छन् पैसा भनेपछि महादेवका पनि तीन नेत्र च्याउझैँ उम्रे बिमा, छैन कुनै सीमा, कस्तो विचित्र तपाईंको त भर छ,...

‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक
‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक

मेलिना राई र प्रताप दासको स्वर रहेको ‘कहिले भन्थ्यौ डियर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनश्याम ओलीको शब्द रहेको उक्त म्युजिक भिडियो घटस्थापनाको अवसर पारी सार्वजनिक भएको हो । भिडियोमा बसन्त सापकोटाको संगीत, महाराज थापाको एरेन्ज रहेको छ...

गायक थिरज राईको ‘दासी बनेर जिउने’ म्युजिक भिडियो सार्वजनिक
गायक थिरज राईको ‘दासी बनेर जिउने’ म्युजिक भिडियो सार्वजनिक

गायक थिरज राईको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । टीएनएसपीएम मिडियाको युट्युबमार्फत सार्वजनिक भएको गीत भिडियोको निर्देशन गोविन्द राईले गरेका हुन् भने जोन पुलामी मगर र उर्मिला गुरुङले भिडियोमा अभिनय गरेका छन् । सचित...

रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक
रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक

गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको गीतको शब्द, संगीत र स्वर गायक विश्वकर्माकै रहेको छ । उनलाई स्वरमा गायिका छाया रुचालले साथ दिएकी छन् । रुद्रसेन क्रियसनले उत्पादक तथा...

तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनी
तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनी

कलाकार तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनीको प्रिमियम सो शनिबार सम्पन्न भएको छ । उनको यो ११औं एकल चित्रकला प्रदर्शनी हो । यसअघि स्वदेश र विदेशमा गरी उनको एकल र सामूहिक कला प्रदर्शनी भइसकेका छन् । प्रदर्शनीमा २२ चित्र राखिएको...

बलिउड चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिदै
बलिउड चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिदै

बलिउडकी चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिने तयारीमा छन् । भारतीय मिडियाका अनुसार उनको विवाहको मिति पनि तय भइसकेको छ । दर्जनौं चर्चित गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा परेकी छन् । उनी केही समयदेखि पंजाबी गायक तथा...