गृहपृष्ठ मनोरञ्जन
दु:खका पर्वत बनिसकेछन् अब पग्लिनुपर्छ हिमालयबाट अब त पक्कै गंगा बहनुपर्छ । आज यो पर्खाल मानौँ पर्दाझैँ हल्लिरहेछ, पक्कै पनि यसको अब जग हल्लिनुपर्छ । हर सडक, हर गल्ली, हर नगर र गाउँबाट हात हल्लाउँदै लाश सहरतिर चाल्नुपर्छ । मात्र...
कोरोना संक्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । संक्रमणकै कारण अकालमा लाखौँले ज्यान गुमाइसके भने धेरै संक्रमित बनिरहेका छन् । विश्वव्यापी कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कहीँ लकडाउन त...
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को- हजब्याण्ड’ ले प्रथम पुरस्कार...
विज्ञानले विनास होइन विकास निम्त्याउछ ! विज्ञान युद्ध हो । युद्धले ध्वंस होइन, निर्माणको जग बसाउँछ । हेर, दुनियाँमा युद्धैयुद्ध छ । विज्ञानको विकासले प्रविधिको जग बसालेको छ । प्राविधिले दुनियाँमा चामत्कारिक विकास भएको छ । कम समयमा निर्माणको प्रतिस्पर्धा...
विगतमा केहीबाहेक हिन्दी गीतमात्र सुन्ने र हेर्ने बानी परेका नेपाली दर्शक तथा स्रोताहरुले केही वर्षयता भने नेपाली लोक, आधुनिक तथा चलचित्रका गीतहरु रुचाउन थालेका छन् । नेपाली गीतहरु स्तरीय बन्न थालेको तथा इन्टरनेटमा अधिक नेपालीहरुको पहुँच बढेका कारण नेपाली गीतहरुको...
तिमीलाई के नामले सम्बोधन गरुँ ? कोरोना या कोभिड- १९ ? तर तिमीलाई कोरोना भनेर सम्बोधन गर्दैछु तिम्री प्यारी म यो ‘प्रेमपत्र’ लेख्दैछु तिमीलाई धेरै गाली गर्न मन छ तर, आज तिमीलाई सम्झाउन यो पत्र लेख्दैछु प्रिय कोरोना, मेरो मन...
एक केजी नुनको मूल्य १५० रुपैयाँ । एक केजी चिनीको मूल्य २ सय ५० र एक बोरा सिमेन्टको मूल्य ७ हजार रुपैयाँ भनेको सुन्दा कसलाई अचम्म नलाग्ला ? तर यो कुनै काल्पनिक कथा हैन, सत्य कुरा हो । अझ यो...
बा'हरु पुरै गुजुल्टिएका छन्, चिन्ता र वैरागले, बा हरु चिन्नै नसकिने गरि कुरुप भएका छन् । समाजका प्लेगहरुले, नलिहाडहरु छियाछिया भएका छन् बाका । याम्बुतिर ओसार्दा र्ओसार्दै बोराका बोरा महारानीहरुका प्यान्टीहरुले, बा हरु लवजबिहिन भएका छन् जिब्रोहरु थुतिनाले तर, साथी...
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण...’ बोलको श्रव्य सामग्री प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन...












