गृहपृष्ठ मनोरञ्जन

भारतीय कलाकार राजन कुमार नेपालमा
भारतीय कलाकार राजन कुमार नेपालमा

भारतीय कलाकार राजन कुमार नेपाल आएका छन् । जुलाइ अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘नमस्ते बिहार’को प्रोमोसनका लागि उनी नेपाल आएका हुन् । भारतमा स्टेज सोमा व्यस्त राजनलाई 'चार्ली चाप्लिन'को उपमा दिइएको छ । उनको नाम सन् २०१० मा ‘चार्ली...

संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’
संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’

बुटवलका संगित पौडेल ‘लुम्बिनी राइजिङ स्टार सिजन टु’ को विजेता घोषित भएका छन् । गायन रियालिटी शो लुम्बिनी राइजिङ स्टार घोषित भएसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै अन्य आकर्षक पुरस्कार पनि प्राप्त गरेका छन् ।...

संगीत रोयल्टी अवधारणा विश्वकै नमुना
संगीत रोयल्टी अवधारणा विश्वकै नमुना

दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् भएके बताएका छन् । नर्वेजियन प्रतिलिपि अधिकार विकास संगठनले आयोजना गरेको १० दिने ‘प्रथम एसियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण’ कार्यक्रमको समापन समारोहमा बोल्दै उनीहरूले नेपालले विकास गरेको...

चलचित्र अदालतमा एलिना
चलचित्र अदालतमा एलिना

नायिका एलिना बासकोटा दिनेश लिङ्देनले निर्माण गर्ने चलचित्र ‘अदालत’मा देखिने भएकी छिन् । सिने क्षेत्रमा प्रवेश गरेको छोटो समायमै सफलता हात पारेकी एलिनाले ‘अदालत’ खेल्ने विषय टुंगो लागिसकेको बताइएको छ । अदालतमा बासकोटाका अलावा नायक अजय खड्का, शान्ति, मदन, राजकुमार...

लिटल मिस हेरिटेज नेपालको आयोजना
लिटल मिस हेरिटेज नेपालको आयोजना

जेनिथ इन्टरटेनमेन्टद्वारा इप्लानेट प्रालिको सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना हुने भएको छ । पहिलो संस्करणको अडिसनमा उपस्थित ३९ जना प्रतिस्पर्धी सहभागी भएको अडिसनमा १५ जना चुनिन सफल भएका छन् । फेसन कोरियोग्राफर रोजिन शाक्यका साथ मिस हेरिटेज नेपाल २०१५...

सञ्चारकर्मी अधिकारीको ‘आधा आकाश’ बजारमा
सञ्चारकर्मी अधिकारीको ‘आधा आकाश’ बजारमा

सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले लेखेको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ...

‘ड्रिम गल’को गीत रिलिज
‘ड्रिम गल’को गीत रिलिज

काठमाडौं– आरबी मुभिजको प्रस्तुतिमा बनेको चलचित्र 'ड्रिम गल'को पहिलो गीत रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रम गरी चलचित्रमा समावेश ‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनिक गरिएको हो । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र असोज १९ गतेबाट रिलिज...

रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !
रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !

अहिले रक्सी पिउने र चुरोट खानेहरुको संख्या बढ्दै गएको छ । सीमित प्रकृतिका युवाहरुमा चुरोट र रक्सी संस्कृति फेसनजस्तै बनिसकेको छ । चुरोटको इतिहास के हो ? चुरोटको सुरुवात कसले र किन गरे ? अाज हामीले चुरोटको रोचक तथ्यको बारेमा...

पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्
पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

काठमाडौँ-  जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध १ ख ६१३ नंको...

मिसेस् नेपाल युनिभर्समा मनिशा डंगोल श्रेष्ठ
मिसेस् नेपाल युनिभर्समा मनिशा डंगोल श्रेष्ठ

काठमाडाैं- ई प्लानेट प्रा.लि.ले मनिशा डंगोल श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि प्रदान गरेको छ । मनिशाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको तर्फबाट सहभागिता...