गृहपृष्ठ मनोरञ्जन
सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही...
बलिउड सुपरस्टार अक्षय कुमार अभिनित चलचत्रि ‘गोल्ड’को ट्रेलर रिजिल भएको छ । चलचित्र गोल्ड भारतलाई स्वर्ण दिलाउने हकी टिमको चाहना र संघर्षको कथामा आधारित भएको जनाइएको छ । चलचित्र गोल्डमा अक्षय कुमार एक हकी खेलाडीको भूमिकामा देखिने छन् । हकीमा...
एजेन्सी- जङ्गली विरालोका कारण अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौं दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा बताइएको छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब...
अमेरिकामा खिचिएको ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडियो सार्बजनिक भएको छ । कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको भिडियोमा प्रभु भण्डारीको पनि अभिनय रहेको छ । भिडियोमा प्रेम र बिछोड देखाइएको छ । अमर तुम्बापो सुब्बा र टिका...
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः...
काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव (२०७५) मा काभ्रेका फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ । शनिबार प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा वाचनका लागि छानिएका ३६ कवितामध्ये...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीन प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा वाेल्दै मन्त्री अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान...
साहित्यकार डा. डिआर पाण्डेको उपन्यास तथा गीति एल्बम आज विमोचन गरिएको छ । एक दशकदेखि नेपाली उपन्यास क्षेत्रमा कलम चलाउँदै अाएका पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’ र पहिलो गीति एल्बम ‘प्रणय’को सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विमोचन गरेका हुन्...
लुम्बिनीमा भारतीय गायक कुमार सानुको एकल साझ हुने भएको छ । आयोजक इफोर इन्टरटेनमेन्ट प्रा.लि. ले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । आयोजकले आगामी भदौ १ गते मणिग्रामको ड्रिमल्याण्डमा गायक सानुको एकल साझ हुने जानकारी गराएको...
लामो समयदेखि अफेयरमा रहेका रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिने हल्ला बलिउडमा चल्न थालेको छ । यही वर्षभित्र विवाह बन्धनमा बाँधिने उनीहरको तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सिंह र पादुकोण परिवार सेप्टेम्बर या डिसेम्बरमा विहेको...











