गृहपृष्ठ मनोरञ्जन
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर...
गजल- १ अरबबाट हिन्दी हुँदै माया साट्न आयौ गजल अनगिन्ती कवि मनमा छाउनसम्म छायौ गजल । हिमाचलको झरनाझैं शेररूपी लामो कपाल शिरबन्दी मिसराको कति सुन्दर लायौ गजल । सगरमाथाजस्तै अग्लो मतला रूपी शिर तिम्रो नझुकी नै सर्जक सबलाई म्वाई तिमीले...
कुसुम मिडिया क्रिएसन प्रालिले ‘तिमी बिना...’ गीत सार्वजनिक गरेको छ । युवा गायक रुबेन अवालेको आवाज रहेको गीत 'ग्ल्याममान्डु च्यानल'मार्फत सार्वजनिक गरिएको हो । रोशिकले निर्देशन गरेको गीतमा प्रेम वियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु...
साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रा संग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो । उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेको छ ।...
कीरा . . . कहाँ पर्दोरहेछ र गिदीमा . . . ! कुरा . .. पस्दो रहेछ, बरु सुटुकै . . । अनि फैलँदो रहेछ, औंसाजस्तै गिदीभरि ! टाउकोभरि ! शरीरभरि ! कुराले . . . शब्दहरू थुतेर लाँदोरहेछ। कुराले...
नवीन चौहानले निर्देशन गरेको ‘तीनपाते’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।आर्टमाण्डूले निर्माण गरेको सो म्युजिक भिडियोमा ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा सहितको प्रेम कथा समेटिएको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दूध...
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’का लागि ७ वटा पुस्तक छनौट गरेको छ । २०७६ सालमा प्रकाशितमध्ये गुठीलाई प्राप्त १ सय ५१ पुस्तकबाट उत्कृष्ट ७ छानिएका हुन् । १० पुस्तकहरुको सूची तयार पार्न गठित समितिले ७ पुस्तकहरुको सूची गुठीलाई उपलब्ध...
लकडाउनको समयलाई सदुपयोग गर्दै सञ्चालन गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय पालम प्रतियोगिता- २०२०’ अन्तिम चरणमा पुगेको छ । आयोजक याक्थुङ कल्चरल ग्रुपले अन्तिम चरणलाई ‘मेन्छ्यायेम चरण’ नामकरण गरेको छ । असार १ बाट सुरु भएको प्रतियोगितामा ४ सय ५० जनाले सहभागिता जनाएका...
एलिना चौहान र कर्साङ लामाको आवाजमा ‘म त मरी जाऊँ’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा दिनेश सुवेदीको शब्द, गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ । भिडियोलाई निर्देशक बाबु जिम्बाले छायाँकन, कोरियोग्राफी र निर्देशन गरेका हुन्...
स्टेट एड मिडिया प्रालिले नेपालको अग्रणीमध्येको मोबाइल वालेट सेवा डिजीपेसँगको सहकार्यमा आयोजना गरेको ‘लकडाउन गट ट्यालेन्ट’ (एलजीटी) प्रतियोगितामा सुप्रिया क्षेत्री र विपिन कार्कीले ‘मिस्टर एन्ड मिस लडडाउन गट ट्यालेन्ट’को उपाधि जितेका छन् । गत जेठदेखि २ महिनासम्म लगातार चलेको प्रतियोगिताको...











