गृहपृष्ठ स्वास्थ्य

बेलायतबाट सहयोग जुट्दै
बेलायतबाट सहयोग जुट्दै

चितवन-बेलायतमा रहेका चितवनवासीले २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक सस्था गठन गरिएका थियो । बेलायमा बस्ने चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि...

बाँकेमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना
बाँकेमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

नेपालगन्ज- बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन...

क्यान्सर परीक्षणमा ठूलाे उपलब्धि
क्यान्सर परीक्षणमा ठूलाे उपलब्धि

लण्डन-अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरूले एउटै रगत परिक्षणबाट विभिन्न ८ प्रकारका क्यान्सर भएनभएको पत्ता लगाउने परिक्षणको विकास गरेको बताएका छन् । क्यान्सरले विकराल रुप लिनु अगावै यस परिक्षणबाट पत्ता लाग्ने वैज्ञानिकहरुको दाबी छ। वैज्ञानिकहरुले एक हजार क्यान्सर रोगीका रगतको नमुना...

श्रम शोषण बन्द गरियोस् भन्दै आन्दोलनमा नर्सहरू
श्रम शोषण बन्द गरियोस् भन्दै आन्दोलनमा नर्सहरू

काठमाडौँ - नर्समाथि भइरहेको श्रम शोषण बन्द गरियोस् भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने मुद्दालाई मुख्य बनाएर उनीहरूले आन्दोलन थालेका हुन् । यसबाहेक विभिन्न ११ बुँदे माग अघि सार्दै...

एक्स–रे मेसिन प्रयोगविहीन हुँदा समस्या
एक्स–रे मेसिन प्रयोगविहीन हुँदा समस्या

बैतडी- जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् ।...

जाजरकोट संक्रमण इन्फ्लुएन्जा
जाजरकोट संक्रमण इन्फ्लुएन्जा

जाजरकोट- जाजरकाेटकाे जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा बिरामीको नमुना परीक्षणपछि उक्त पुष्टि भएको हो । प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गर्दा ए टाइपको ‘एच थ्री...

तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण
तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण

भक्तपुर - मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको...

आकस्मिक कक्षमै नर्सको धर्ना !
आकस्मिक कक्षमै नर्सको धर्ना !

भक्तपुर-विगत सात महिनादेखि आन्दोलनरत मानव अंग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्षमै धर्नामा बसेका छन् । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने, करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत...

जाडोस“ग विरामी चाप बढ्दो
जाडोस“ग विरामी चाप बढ्दो

पुस,२३- अत्यधिक जाडो स“गै रुघाखोकी र ज्वरोका विरामी बढन थालेका छन् , आइतबारसम्म जाजरकोटको जुनिचाँदेमा चार सय भन्दा बढी बिरामीले रुघाखोकी जरोको उपचार गराए, दुई सातादेखि रुघाखोकी र ज्वरो प्रकोप फैलिएको छ भने प्रभावित क्षेत्रमा दुई हजार भन्दा बढी बिरामी...

दन्तरोग सम्मेलन हुने
दन्तरोग सम्मेलन हुने

पुस, २०-   नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल धुलिखेलमा गर्ने भएको छ । पुस २८ र २९ गते हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र...