अमेरिकी प्रतिबन्धबाट थलिएको क्युबाद्वारा अन्तत: अर्थतन्त्र खुला गर्ने निर्णय
अमेरिकी प्रतिबन्धबाट थलिएको क्युबाद्वारा अन्तत: अर्थतन्त्र खुला गर्ने निर्णय

क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछ, दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ । आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युबाले अघि सारेको आर्थिक उदारीकरण उपायहरुले...

जुलाईसम्म अधिकांश अमेरिकीलाई कोरोनाविरुद्धको खोप दिने तयारी
जुलाईसम्म अधिकांश अमेरिकीलाई कोरोनाविरुद्धको खोप दिने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिए । अमेरिकामा अब खोपहरु औषधि पसल...

महिलामाथि अभद्र शब्द प्रयोग गरेको आरोप लागेपछि टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
महिलामाथि अभद्र शब्द प्रयोग गरेको आरोप लागेपछि टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक- २०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका ८३ वर्षीय...

चीनमा बीबीसीको प्रसारणमाथि रोक
चीनमा बीबीसीको प्रसारणमाथि रोक

चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारणमा रोक लगाएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यमको प्रसारणमाथि रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिन्जियाङ प्रान्तका अल्पसंख्यकहरुको विषयमा भ्रामक समाचार र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै चीनले सो...

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध
अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य...

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो

जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा...

कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा
कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा

ग्रिसमा फेरि लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका हुन् । कोरोनाभाइरस महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै मंगलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ग्रिसका करिब आधा जनसंख्या...

नाइजेरियामा २३ गाउँलेको हत्या
नाइजेरियामा २३ गाउँलेको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको...

प्रदर्शन चर्किँदै गएपछि म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह
प्रदर्शन चर्किँदै गएपछि म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह

सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो । आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई...

इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको...