गृहपृष्ठ विशेष
प्याज कसरी किलो ? ७५ रुपैयाँ । धार्नीको कति पर्छ ? १५० पर्छ । त्यसो भए धार्नी नै जोख्नुस् । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले बल्खु कृषि तथा तरकारी बजारमा प्याज तौलिसकेपछि क्यूआर कोर्डमार्फत भुक्तानी गरे । सरोजा आलु...
देशभित्र समानान्तर बैंकिङ कारोबार गर्दै आएका ठूला बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्थाहरू मिलेर ठूलो पुँजी भएको राष्ट्रिय स्तरको सहकारी बैंक स्थापनाको तयारी गरेका छन् । सम्बद्ध योजनाकारहरूले दिएको जानकारीअनुसार प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको चुक्ता पुँजी कम्तिमा विकास...
नेपाली किसानको हकमा 'उधारो बाली' बन्दै आएको 'नगदे बाली' हो उखु । आफूले उत्पादन गरेर बेचेपछि उखुको मूल्य पाउन कृषकले हरेक वर्ष संघर्ष गर्नुपर्छ । हरेक वर्ष गुलियो उखुको तीतो कथा सबै निकायलाई उनीहरुले सुनाइरहनुपर्छ । कृषि प्रधान देशका बहुसंख्यक...
२०७२ सालको भूकम्पका बेला अधिकांस मानिस घरबाट बाहिर निस्के, कोही नजिकको खुला चौरमा, कोही सडक पेटीमा, त कोही नदी किनारका खुला स्थानमा बसे । त्यसपछि सुरु भयो- खुला स्थानको बहस । २०७३ सालमा सरकारले उपत्यकका ८३ स्थानलाई खुला स्थानसमेत घोषणा...
काठमाडौँको थापागाउँमा पिक्सेल मल्टिटेक इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका आयुष कार्कीले क्यूआर पेमेन्ट सिस्टम सुरु गरेको एक वर्ष बित्यो । कोरोनाभाइरस महामारी सुरु हुनुअघि नै क्यूआर कोड राखे पनि डिजिटल भुक्तानीका लागि ग्राहकको निकै सानो हिस्साले मात्र चासो देखायो ।...
सुदूरपश्चिम प्रदेशका सांसदले योजना अनुगमनका नाममा वार्षिक लाखौँ रकम भत्ताबापत बुझ्ने गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा आफैँले विनियोजन गरेका योजनाको अनुगमनका नाममा सांसदले लाखौँ रकम भत्ताबापत बुझ्ने गरेका हुन् । हरेक सांसदले भ्रमण भत्ता र यातायात खर्च शीर्षकमा लाखौँ...
सन् २०२० मा नेपालमा विभिन्न किसिमका विपद्का घटनाबाट साढे ४ हजार नेपालीको मृत्यु भएकोमा सबैभन्दा ठूलो संख्या सडक दुर्घटना र कोभिड-१९ महामारीका कारण भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०२०...
प्रधानमन्त्री खड्गप्रसाद ओलीमा निरङ्कुश शासक बन्ने महत्वकांक्षा उच्च रुपमा रहेको उनका क्रियाकलापहरुले क्रमशः पुष्टि गर्दै लगेका छन् । फ्रान्सका अन्तिम राजा लुई चौधौंले राज्य भनेको म नै हो भन्थे भन्ने भनाइलाई पुष्टि गर्दै प्रधानमन्त्री ओली नयाँ युगमा म नै राज्य...
काठमाडौँ उपत्यकाका ३५१ व्यवसायमाथि अनुगमन गर्दा एउटामात्र व्यवसाय कानुनअनुसार सञ्चालन भएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा पुसमा भिजे फेसन नामको आयातकर्ता फर्ममात्रै कानुनअनुसार सञ्चालन भएको पाइएको हो । अनुगमनका क्रममा अन्य ३५०...
गत आर्थिक वर्ष २०७५/७६ मा देशभित्र विभिन्न सरकारी सेवामा १३ हजार ३१७ पदका लागि आवेदन मागिँदा ९ लाख ७२ हजारले आवेदन दिएका छन्, यसले नेपालमा चिन्तालाग्दो शैक्षिक बेरोजगारीको अवस्था रहेको देखाएको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्षमा निजामती...











