गृहपृष्ठ विशेष
सक्रिय युवा आर्थिक पत्रकार विजयबाबु खत्रीलाई मुलुकले गुमाएको नौ वर्ष बितेको छ । आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै ३४ वर्षको उमेरमा २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी खत्रीको निधन भएको थियो । उनको निधनबाट नेपालको आर्थिक...
सेयर बजार परिसूचक नेप्से उच्च गतिमा बढ्न थालेसँगै कारोबार रकममा उच्च वृद्धि हुन थालेको छ । बिहीबारमात्रै ७ अर्ब ६१ करोडभन्दा बढीको सेयर किनबेच भएपछि यति धेरै पैसा कहाँबाट आयो ? चर्चाको विषय बनेको छ । नेपालको सेयर बजारको दैनिक...
नेपालको सेयर बजार बुल यात्रा सुरु गरेको २० महिनाको अवधिमा ६० प्रतिशतले उकालो लागेको छ । २०७३ साउन १२ गते १८८१ अंकमा पुगेर बियरिस बनेको सेयर बजार २०७५ फागुन १९ गते त्यसपछिको न्यूनतम अंक ११००.५८ मा झरेको थियो । त्यसपछि...
सरकारले करदाताहरूको संख्या बढ्यो भनेर गर्वसाथ संख्या देखाइरहँदा करमा दर्ता भएर पनि नतिर्ने (ननफाइलर) करदाताको संख्या उत्तिकै बढ्न थालेको पाइएको छ । देशमा मुख्य करका रूपमा दुई दशकअघि लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट)मात्र नभइ आयकरसमेत नबुझाउने (नन-फाइलरहरू)को संख्या लगातार...
सरकारी सेवामा रहेका कर्मचारीहरूको निवृत्तभरण (पेन्सन)बापत नै वार्षिक ५५ अर्ब रूपैयाँ खर्च हुने गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले देशभरि विभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त २ लाख ८४ हजार कर्मचारीको पेन्सनमा यो रकम खर्च हुने गरेको बताएको हो । सरकारी...
नेपालमा इन्टरनेट सेवा प्रदायकहरूबीचको कडा प्रतिष्पर्धासँगै विगत एक वर्षमा देशमा झन्डै ३८ प्रतिशतले इन्टरनेट सेवाका ग्राहक थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७६ चैतमा देशभरि इन्टरनेट सेवाका ग्राहक ८ लाख ९६ हजार ७२१ रहेकोमा २०७७ चैतमा यो संख्या १२...
अमेरिकाको वित्तीय कारोबार प्रणालीमाथि निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अतिगोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले गरेको खुलासाबाट ‘डलर कार्ड तथा खातामार्फत नेपालबाट हुने गैरकानूनी कारोबार’...
‘फिनसेन फाइल्स’ ले दुबईमा तस्करीको सुन किनबेच गर्ने कम्पनीहरूको नाम खुलासा गरेको छ । हामीले तिनको नेपाल कारोबारका सम्बन्धमा अनुसन्धान गर्यौं । अनुसन्धानबाट नेपालमा पनि ती कम्पनीहरूमार्फत सुन भित्र्याइएको भेटियो । तस्करीको सुन खरीदबिक्री गर्ने भनेर आरोप लागेको दुबईको ‘कालोटी ज्वेलरी...
सम्पत्ति शुद्धीकरण मामिला र अन्तर्राष्ट्रिय निगरानी छल्न कतिसम्म गरिन्छ भन्ने एउटा उदाहरण हुन् वीरगञ्जका प्रकाशकुमार रौनियार र उनको कम्पनीका काम-कारबाही । उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले प्रतिबन्ध लगाएको मुलुक हुँदै अलकत्रा आयात गरे, त्यो पनि...
आफ्नै घरमा बसेर पनि अथवा सरकारले दिएको निवास (क्वाटर)मा बसेर पनि आवास सुविधा भन्दै घरभाडादेखि फर्निचर-फिक्चर्ससम्मका रकम बुझ्ने विकृति बढेपछि सरकारले त्यसमा लगाम कसेको छ। सरकारले सरकारी वा आफ्नो निजी आवास प्रयोग गर्ने सांसद, मन्त्री, संवैधानिक निकायका पदाधिकारीसहितका पदाधिकारीले पाउने...











