विदेशबाट फर्केका नेपालीको विवरण संकलन गर्दै सरकार
विदेशबाट फर्केका नेपालीको विवरण संकलन गर्दै सरकार

सरकारले लकडाउन खुला गरिएको तीन महिनापछि बल्ल विदेशबाट फर्किएका नेपालीबारेको तथ्यांक र अन्य विवरण संकलन थालेको छ । देशैभरिका स्थानीय तहहरूमार्फत सरकारले विदेशबाट फर्किएका नेपालीको तथ्यांक संकलन गर्न थालेको हो । मन्त्रिपरिषदले गत कात्तिक २७ गते रोजगारीको सम्भाव्यता अध्ययनका लागि...

एनसेलका ग्राहक लगातार घट्दै
एनसेलका ग्राहक लगातार घट्दै

कुनै समयमा आक्रामक बजारीकरण गरेर नेपालको दूरसञ्चार बजारमा उदाएको संयुक्त लगानीको एनसेलले लगातार ग्राहक गुमाउन थालेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । विगत एक वर्षमा मात्रै एनसेलका ग्राहक संख्यामा १४ लाख ६९ हजारले कमी आएको छ । एनसेल प्रालिको ८०...

कोभिड-१९ ले साढे १६ करोड आप्रवासी कामदार प्रभावित
कोभिड-१९ ले साढे १६ करोड आप्रवासी कामदार प्रभावित

कोभिड-१९ महामारीले विश्वभरिका १६ करोड ४० लाख आप्रवासी कामदारहरूलाई सबैभन्दा बढी प्रभावित तुल्याएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले संयुक्त रुपमा तयार पारेको ‘जोखिममा रहेका जनसंख्या: भोकमरी, आप्रवासन र विस्थापनमा कोभिड-१९...

कोभिड-१९ खोप कसरी र कहिले आउँछ नेपाल ?
कोभिड-१९ खोप कसरी र कहिले आउँछ नेपाल ?

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण बारे पछिल्ला दिन आएका सकारात्मक समाचारले खोपको व्यग्र प्रतीक्षा गरिरहेका देशमा आशाको सञ्चार गरेको छ । अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोपको प्रारम्भिक नतिजा सार्वजनिक भएपछि कोरोना भाइरसको कहरले थलिएको विश्वमा...

दिनमा १० लाखभन्दा बढीको सुनचाँदी, हीरा किन्दा निगरानी
दिनमा १० लाखभन्दा बढीको सुनचाँदी, हीरा किन्दा निगरानी

सुनचाँदी, हीरासहितका बहुमूल्य धातु किनबेचमार्फत सम्पत्ति शुद्धीकरण गर्ने तथा उच्च पदस्थ अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्तिमा लगानी गरी भ्रष्टाचार लुकाउने प्रवृत्ति बढेपछि सरकारले यस्तो कारोबारमा निगरानी बढाएको छ । अबदेखि कुनै पनि ग्राहकले दिनमा एकै पटक वा पटक-पटक गरी १० लाख...

पशुपतिनाथ क्षेत्रको विकासमा स्थानीयबाटै ‘अवरोध’
पशुपतिनाथ क्षेत्रको विकासमा स्थानीयबाटै ‘अवरोध’

पाशुपत क्षेत्रको विकासका लागि सरकारले तयार पारेको सय वर्षे बृहत् 'गुरुयोजना'मा स्थानीयबाटै अवरोध हुने देखिएको छ । पशुपतिनाथ क्षेत्रको बृहत्तर विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे अग्रसरता तयार पारिएको ३२ अर्बको गुरुयोजना पारित हुन नपाउँदै स्थानीय बासिन्दाबाट अवरोध...

यसपालिको तिहारमा देउसी-भैलो खेल्न नपाइने
यसपालिको तिहारमा देउसी-भैलो खेल्न नपाइने

नेपालीहरूको दोस्रो प्रमुख, अनि सांस्कृतिक पर्वका रूपमा मनाइँदै आइएको तिहार यस पटक कोरोनाको कहरमा परेको छ । न आँगनमा 'भन मेरा भाइ हो' भन्दै देउसे-भैली आउने छन्, न पहिलाको जस्तै रंगीचंगी रमाइलो हुनेछ । तिहार भन्नेवित्तीकै झिलिमिली बत्ती, देउरी-भैलोजस्ता सांस्कृतिक...

दही-चिउरा र चिया बेचेर फेरिएको जीवन
दही-चिउरा र चिया बेचेर फेरिएको जीवन

सुर्खेतका पर्यटकीय स्थलमध्ये कटकुवा पनि एक हो । घुम्न र प्राकृतिक सुन्दरताको आनन्द लिन आन्तरिक पर्यटकहरु कटकुवासम्म पुग्छन् । धार्मिक हिसाबले पनि कटकुवाको छुट्टै इतिहास छ । सुर्खेत-दैलेख सडकखण्डमा पर्ने उक्त क्षेत्रमा दैनिकजसो आन्तरिक पर्यटकहरुको घुइँचो लाग्नेगर्छ । कटकुवा भनेपछि...

कोरोनालाई बेवास्ता गर्दै असनमा बढ्यो भीड, सडकमै राखिए पसल
कोरोनालाई बेवास्ता गर्दै असनमा बढ्यो भीड, सडकमै राखिए पसल

राजधानीका अतिव्यस्त बजार असन, इन्द्रचोकमा कोरोनाभाइरस महामारीलाई बेवास्ता गर्दै सामान किन्न जानेको भीड लागेको छ । तिहारका लागि सबै किसिमका सामान पाइने यी बजारमा मानिसको भीड बढेसँगै व्यापारीहरूले सडकमै टेबल र खाट राखेर बाटो अवरुद्ध हुने गरी सामान सजाएका छन्...

प्रधानमन्त्रीका भाषण लेख्ने नै ६ जना !
प्रधानमन्त्रीका भाषण लेख्ने नै ६ जना !

प्रधानमन्त्री केपी शर्मा ओलीले उखान-तुक्का मिसाएर गर्ने भाषण त लोकप्रिय नै छ, यसबाहेक उनले विभिन्न अवसरमा सरकारका आलोचकहरूप्रति कटाक्ष गरेर गर्ने भाषण होस् वा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सभासम्मेलनमा गर्ने भाषण पनि उत्तिकै चर्चित हुने गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी...