कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल
कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको नेपाल स्वामित्व किनबेचसँगै यसका सहायक कम्पनीमध्ये ट्रोयका ट्रेडर्स प्रालिको सेयर स्वामित्वमा समेत चलखेल भएको पाइएको छ । नेपालमा दर्ता भएका उद्योगले व्यापारिक कारोबार गर्न नपाउने कानुनी प्रावधानअनुसार क्यानमा भएका कोकाकोला...

पुरुषसँगै नियमित मदिरा पिउने महिला पनि बढ्दै
पुरुषसँगै नियमित मदिरा पिउने महिला पनि बढ्दै

नेपालीहरूको रहन-सहनमा र खानपिन शैलीमा आएको परिवर्तनसँगै नियमित मदिरा पिउने नेपालीहरूको संख्या पनि बढ्न थालेको एउटा अध्ययनले देखाएको छ । हालै सार्वजनिक 'नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६' देशका करिब ४१ प्रतिशत पुरुष र ९ प्रतिशत महिलाले कम्तीमा एक पटक, एक महिनाको...

नेपालको आर्थिक पुनरुद्धारका लागि ८ खर्ब ७३ अर्ब रूपैयाँको सहयोग घोषणा
नेपालको आर्थिक पुनरुद्धारका लागि ८ खर्ब ७३ अर्ब रूपैयाँको सहयोग घोषणा

कोभिड-१९ पछिको नेपालमा राहत, पुनर्बहाली र बहनशील (रिजिलेन्स) योजनालाई सहयोग पुर्‍याउन दाताहरूले ८ खर्ब ७३ अर्ब २० करोड रूपैयाँ (करिब ७ अर्ब ४० करोड अमेरिकी डलर)को सहायता प्याकेजको घोषणा गरेका छन् । यसमा अनुदान र ऋण दुवै सहायता समावेश भएको...

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान
कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

राजस्व अनुसन्धान विभागले कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको छ । लामो समयदेखि बोटलर्स नेपालको वित्तीय कारोबारमाथि निगरानी राख्दै आएको विभागले यसै साता कम्पनीमा छापा मारी दस्तावेजहरू नियन्त्रणमा लिएको हो...

देशका आधाभन्दा बढी धनाढ्यहरू बागमती प्रदेशमा
देशका आधाभन्दा बढी धनाढ्यहरू बागमती प्रदेशमा

देशका कुल धनाढ्यहरूमध्ये ५२.५ प्रतिशत बागमती प्रदेशमै बसोबास गर्ने गरेको एउटा अध्ययनले देखाएको छ । बागमती प्रदेशका कुल धनाढ्यमध्ये झन्डै ८० प्रतिशत काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा बसोबास गर्छन् । केन्द्रीय तथ्यांक विभागले भर्खैरै सावर्जनिक गरेको 'नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६' बागमती...

चौथो वार्षिकोत्सवको प्रण
चौथो वार्षिकोत्सवको प्रण

नेपालमा वैकल्पिक धारको पत्रकारितालाई एउटा उचाइमा पुर्‍याउने मूल लक्ष्यका साथ सुरु भएको यस न्युज कारोबार डिजिटल पत्रिका प्रकाशनको तेस्रो वर्ष पूरा भएको छ । पहिलो पटक हामीले लिपुलेकसम्म पुग्ने बाटो भारतले बनाउन लागेकोजस्तो राष्ट्रिय संवेनदशील विषय वस्तु उठान गर्नेदेखि राष्ट्रिय,...

सगरमाथाको उचाई– ८८४८.८६ मिटर
सगरमाथाको उचाई– ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई– ८८४८.८६ मिटर कायम भएको छ । नेपालका आफ्नै प्राविधिकहरूले गरेको अध्ययनले यो नतिजा निकालेको हो । नापी विभाग र चिनियाँ नापी विभागद्वारा मंगलबार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको हो ।...

यसरी मापन गरियो सगरमाथाको उचाइ
यसरी मापन गरियो सगरमाथाको उचाइ

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक नेपाल आफैले, आफ्नै प्राविधिकहरू उपयोग गरेर मापन गरेको छ । सगरमाथाको उचाइ करिब १ मिटर बढेको  छ । नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको मंगलबार घोषणा गरिएको छ । भारतको सर्भे अफ इन्डिया (एसओआई)...

आर्थिक गतिविधि बहाल हुने क्रममा
आर्थिक गतिविधि बहाल हुने क्रममा

लामो समयसम्म लकडाउन र कोभिड-१९ महामारीका कारण सुस्त बनेको नेपालको अर्थतन्त्र क्रमिक रूपमा बहाल हुन थालेपछि बैंकिङ क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजको तीन महिनामा मात्र बैंकिङ क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा जाने कर्जा (डिमान्ड...

चुनौतीको पहाडमुनि नेउवा महासंघको नयाँ नेतृत्व
चुनौतीको पहाडमुनि नेउवा महासंघको नयाँ नेतृत्व

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले लामो समयपछि नयाँ नेतृत्व पाएको छ ।महासंघको विधानअनुसार गत चैतमा नै हुनुपर्ने निर्वाचन कोरोनाका कारणले धकेलिएपछि महासंघको नेतृत्वले बल्ल पूर्णता पाएको हो । शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यकारिणी निर्वाचित समिति बनेको छ...