गृहपृष्ठ मेरो नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल समूहले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोध सभा । काठमाडौँका १३ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा पुगेर सभास्थलमा परिणत भएको थियो । विरोध सभामा हजारौँ...
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाका किसान गोपाल बस्यालले पालेको १८१ केजीको बोयर जातको बोका ।...
यातायातको सुविधा तथा सूचना र सञ्चारमा पहुँच बढेसँगै नेपालीहरुमा पनि घुम्ने संस्कृति बढेको छ । अध्ययन भ्रमण वा पारिवारिक घुमघामका लागि जिल्लाभित्र वा देशका पूर्वदेखि पश्चिमसम्म पुग्न थालेका छन् । निजी क्षेत्र तथा स्थानीय तहको अगुवाईमा आन्तरिक पर्यटकलक्षित गरे यस्ता...
पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । जाडो बढेको यो माैसममा पिके डाँडा कुहिरोमाथि देखिन्छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके डाँडाबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा, सगरमाथा, ल्होत्से, नुप्चे र मकालुलगायत...
कोरोना महामारीका कारण बन्द भएको हवाइ उडान खुलेपछि यात्रुहरुको चाप बढेको छ । भाडादरमा कम्पनीहरुले सहुलियत दिएका कारण पनि देशका विभिन्न गन्तव्य पुग्ने यात्रुहरुको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको हो । खासगरी आन्तरिक उडानमा उल्लेख्य यात्रु हुने गरेका छन्...
लोक आस्था र विश्वासको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । शुक्रबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । छठ पर्व मनाउन व्रतालु श्रद्धालु भक्तजनले विभिन्न सरोवर, पोखरी, नदी र जलासयलाई दुलही झैँ सजाएका थिए ।...
काठमाडौँको बालाजुमा रहेको बालाजु बाइस धारा उद्यान । कोरोनाभाइरस संक्रमण फैलिएसँगै २०७६ चैत ११ देखि सरकारले गरेको लकडाउनका कारण उद्यान बन्द छ । तर, पछाडितिरका पर्खाल नाघेर ठूलो संख्यामा मानिसहरू भित्र छिरेका थिए । काठमाडौँ महानगरपालिकाका कर्मचारी गेटनजिकै घाम तापेर...
चिसो बढेसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । सोमबार राति उच्च क्षेत्रहरूमा हिउँ परेको हो । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा पनि हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । हिमपातकै कारण छांगरु...
रानीपोखरीमा पाँच वर्षपछि भाइटीका लगाइँदै । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा भत्किएको रानीपोखरीको बीच भागमा रहेको बाल गोपालेश्वर मन्दिर पुनर्निर्माणमा ढिलाइ हुँदा त्यसपछिका पाँच वर्ष पोखरीको डिलमै पाल टाँगेर भाइटीका लगाउने गरिएको थियो । एक महिनाअघि मन्दिर पुनर्निर्माण सम्पन्न...
लक्ष्मीपूजाका लागि पशुपति मन्दिरपरिसरमा बेच्न राखिएका फूलमाला । आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज दिउँसो १ बजेर ५० मिनेटपछि लक्ष्मीपूजा गर्न सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोरोनाभाइरस संक्रमणका कारण यो वर्ष स्वास्थ्य सुरक्षाका साथ...











