गृहपृष्ठ मेरो नेपाल
केही दिनअघिसम्म यत्रतत्र फोहोर देखिने वीर अस्पतालको स्वरुप फेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिरलगायतका विभिन्न सार्वजनिक स्थलको सरसफाइ गरिसकेको खेम्स क्लिनिङ, धुर्मुस–सुन्तली फाउन्डेसन र वीर अस्पतालको संयुक्त प्रयासमा अस्पतालको मुहार फेरिएको हो । वीर अस्पतालको भवन पुरानो भएकाले...
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः...
कञ्चनपुरको बेलौरी नगरपालिका किसान आफ्नो बारीमा फलेको केरा देखाउँदै । व्यावसायिक केराखेती गरेर यहाँका किसानले वार्षिक रुपमा ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर/रासस...
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमता लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर पछि अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङ । साथमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी...
पहिलो दिन : फाक्दिङसम्म खुम्बु पदमार्ग जान काठमाडौं विमानस्थलबाट सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ । नियमित जहाज तालिकामा गए ५ हजार ३५ रुपैयाँ र चार्टर उडानमा गए ८ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्छ ।...
जेनिथ इन्टरटेनमेन्टद्वारा इप्लानेट प्रालिको सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना हुने भएको छ । पहिलो संस्करणको अडिसनमा उपस्थित ३९ जना प्रतिस्पर्धी सहभागी भएको अडिसनमा १५ जना चुनिन सफल भएका छन् । फेसन कोरियोग्राफर रोजिन शाक्यका साथ मिस हेरिटेज नेपाल २०१५...
मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्छन् । तस्बिर : शुरबहादुर सिंह/रासस...
हिमालपारिको जिल्ला मनाङको नासो गाउँपालिकास्थित ओडारगाउँका महिला समूहले जिल्ला कृषि कार्यालयबाट १० हजार रूपैयाँ अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै । तस्बिर : नवीन लामिछाने, मनाङ/रासस...
पाल्पाको रामपुर नगरपालिकाको तालपोखरामा डुंगामा चढेर मन्दिर जाँदै भक्तजन । तालपोखरा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै आएको छ । तस्बिर : कृष्ण दर्नाल, पाल्पा/रासस...












