गृहपृष्ठ राजनीति

ओखलढुंगा पुगेर ईश्वर पोखरेलले भने : अब वृद्धाभत्ता मासिक पाँच हजार हुन्छ
ओखलढुंगा पुगेर ईश्वर पोखरेलले भने : अब वृद्धाभत्ता मासिक पाँच हजार हुन्छ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार रूपैयाँ पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशंखुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रूपैयाँ दिने बताएका छन् । गत...

जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा
जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन् । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिए । राजधानीमा २६औँ...

भागरथीका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग
भागरथीका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् । उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई...

प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड
प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन...

‘राजनीतिक दलको आपसी सहमतिबाट प्रतिनिधिसभा सक्रिय बनाउन सकिन्छ’
‘राजनीतिक दलको आपसी सहमतिबाट प्रतिनिधिसभा सक्रिय बनाउन सकिन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन...

गणतन्त्रवादी र लोकतन्त्रवादी एकतावद्ध हुनु जरुरी छ : महासचिव वैद्य
गणतन्त्रवादी र लोकतन्त्रवादी एकतावद्ध हुनु जरुरी छ : महासचिव वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे । राजधानीस्थित नेपाल प्रज्ञा...

रिहा भइन् रामकुमारी झाँक्री
रिहा भइन् रामकुमारी झाँक्री

बिहीबार दिउँसो १ बजे शंखमुलस्थित निवासबाटै पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । चाैतर्फी दबाबपछि उनलाई प्रहरीले साँझ विनाशर्त रिहा गरेको हो । प्रहरीले झाँक्रीलाई 'राज्यविरुद्धको कसूर'को अभियोग लगाएको थियो...

नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस
नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको श्रृंखलाप्रति नेपाली कांग्रेस गहिरो चिन्ता प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नभएको कांग्रेसको ठहर  छ...

हिरासतबाट झाँक्रीले भनिन्- साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो
हिरासतबाट झाँक्रीले भनिन्- साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेताकार्यकर्तालाई आग्रह गरेकी छन् । मिनभवनस्थित महानगरीय अपराध महाशाखाको हिरासतमा रहेकी उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् ।...

‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी
‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अन्तत: प्रहरीले पक्राउ पुर्जी थमाएको छ । बिहान पूर्जी नलिइ गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो । उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पूर्जीमा उल्लेख छ ।...