गृहपृष्ठ राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेको छ । सोधपुछका लागि बोलाउँदा प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली झाँक्रीकै निवास पुगेको हो । प्रहरी टोली झाँक्रीको निवासमा पुगेपछि नेकपा कार्यकर्ताले नाराबाजी...
नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका १० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारबाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेले...
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो समूहले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोध सभाको गरेको हो । सभालाई सो समूका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक परेमा जनताले अब बालुवाटार र सिंहदरबारसमेत घेर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी चरित्र जनताले बुझिसकेको बताए । संवैधानिक निकायका प्रमुखहरुलाई अहिलेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउन प्रधानमन्त्री केपी ओलीले प्रयास गरिरहेको बताएका छन् । तर, ओलीको त्यस्तो प्रयास सफल नहुने उनले दाबी गरे । प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहकाे बुधबार प्रदर्शनी मार्गमा आयाेजना...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको सरकार अवैधानिक भइसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्नेमा त्यसो नगरेपछि उनको वैधानिकता समाप्त भएको श्रेष्ठको तर्क थियो । बुधबार प्रदर्शनीमार्गमा भएको विरोध सभालाई सम्बोधन...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नागरिकको बोल्न पाउने हकलाई कुण्ठित बनाउन सरकारले प्रयास गरिरहेको आरोप लगाएकी छन् । संसद विघटनको विरोधमा आज नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदर्शनीमार्गमा आयोजना गरेको आमसभामा उनले प्रधानमन्त्रीले गरेका गलत कार्यको विरुद्धमा जसले पनि...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने भएका छन् । वक्ताको रूपमा केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४...
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आयोजना गरिएको विरोध सभाअघिको जुलुसमा हजारौँ सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड‑माधव समूह)ले आयोजना गरेको जुलुसमा हजारौँले सहभागिता जनाएका हुन् । विभिन्न पाँच ठाउँबाट निस्किने जुलुसलाई दोस्रो तहका नेताहरूले...
संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा 'विशाल विरोध प्रदर्शन' गर्दै छ । भृकुटीमण्डपमा आयोजना हुने विरोध सभामा लाखौँ मानिस उतार्ने नेकपाको तयारी छ । संघर्ष समिति सहसंयोजक योगेश भट्टराईका अनुसार आजको विरोध सभामा कम्तीमा...











