गृहपृष्ठ प्रवास

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन
स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन

स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोभिड- १९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३३...

प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण
प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण

कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश २ को राजधानी जनकपुरमा एक कार्यक्रम गरी मुख्यमन्त्री लालबाबु राउतमार्फत...

प्रधानमन्त्रीलाई खुला पत्र- तपाईं र श्री ३ राणाहरूमा के फरक रह्यो ?
प्रधानमन्त्रीलाई खुला पत्र- तपाईं र श्री ३ राणाहरूमा के फरक रह्यो ?

सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्रीको कार्यलय, सिंहदरवार, काठमाडौँ, नेपाल महोदय, देश र जनतालाई बन्धकमा राखेर आफुलाई सार्वभौम राष्ट्रको संवैधानिक प्रधानमन्त्री हुँ भन्ने आधार के हो ? नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । ब्रिटिशको उपनिवेस होइन । सार्वभौम राष्ट्रका नागरिकलाई सरकारले चाहँदैमा सन्धि...

विदेशमा थप नौ जना नेपालीको कोरोनाबाट निधन
विदेशमा थप नौ जना नेपालीको कोरोनाबाट निधन

कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण...

अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस
अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

अस्ट्रेलियामा रहेका नेपालीले पृथ्वीनारायण शाहको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली दिवस मनाएका छन् । नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ अस्ट्रेलियामा मनाइएको युवा अभियन्ता डिला खरेलले बताए । सिड्नीको ओबनमा आयोजना भएको कर्यक्रमका...

गैरआवासीय नेपाली संघको पहलमा २ लाख नेपालीको उद्धार
गैरआवासीय नेपाली संघको पहलमा २ लाख नेपालीको उद्धार

गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा 'कोभिड १९' को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन संघले पहल  गरिरहेको गैरआवासीय...

बेलायत बस्दै आएका गायक बद्री केसी मृत फेला
बेलायत बस्दै आएका गायक बद्री केसी मृत फेला

करिब डेढ दशकदेखि बेलायतको लन्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुन्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज...