गृहपृष्ठ प्रवास
मलेसियाली सरकारले जनवरी १ पछि भिसा सकिएका आप्रवासी कामदारलाई घर फर्किन निर्देशन दिएको छ । मलेसियाको अध्यागमन विभागले आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन जारी गरेको हो । मलेसियास्थित...
कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयसँगै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । लेबनान, इजराइल,...
बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका...
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती...
विश्वभर महामारीको रुपमा फैलिएको भाइरसका कारण नेपालीहरु पनि जोखिममा पर्दै आएका छन् । विदेशमा रहेका नेपालीहरु भने झनै जोखिममा पर्दै आएका छन् । बहराइनमा थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि १२६ जना पुगेको पुष्टि भएको छ । मान्मास्थित...
'सन्डे मर्निङ लभ यु' का गायक भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन् । अडिसनमा उनले आफ्नै गीत 'सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु' गाएका थिए । सोही गीत गाएर उनी केही अघि चर्चामा आएका थिए ।...
बहराइनमा शुक्रबार एकै दिन २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ । । योसहित बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । दूतावासका अनुसार नयाँ संक्रमित २७ जना एउटै कम्पनीमा कार्यरत हुन्...
कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा...
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संकलन गरेको तथ्याङ्क अनुसार कोरोना सक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।...
कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल...











